देश

प्रा. डा. गोविन्द केसीको अनसन विरुद्ध इलाममै निस्कियो बिद्यार्थीको जुलुस

इलाम, पुस ३० इलाममा छ दिनदेखि अनशनरत प्रा डा गोविन्द केसीका विरुद्धमा आवाज उठाउँदै युवा विद्यार्थीले आज जुलुस निकालेका छन् । सरकारी तलब, भत्ता खाएर राजनीति गर्नेलाई कारवाही गर, विधिको

हिटर वा आगो बालेर सुत्दा किन जान्छ ज्यान ?

डा. सूर्य पराजुली, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान मुख्यतया जाडो महिनामा हावाको आदानप्रदान कम हुने घर वा कोठामा यो समस्या देखिन्छ । कार्बन मोनोअक्साइडले रगतमा रहेको हेमोग्लोबिनबाट अक्सिजनलाई हटाइदिन्छ,

बेइजिङमा राससकर्मी श्रेष्ठको तस्वीर प्रदर्शनी

काठमाडौँ,  पुस ३० राष्ट्रिय समाचार समिति(रासस)का फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठको चीनको राजधानी बेइजिङस्थित नेपाली राजदूतावासमा एकल तस्बीर प्रदर्शनी आयोजना गरिएको छ । बेइजिङ इन्टरनेशनल चाइनिज कलेजको आयोजना तथा काठमाडौँ कलङ्कीस्थित

प्रदेश निर्वाचन पूर्वाधार विकास कार्यक्रमको बजेट मुख्यमन्त्री राईले कहाँ—कहाँ बाडफाँड गरे ? (सूचिसहित)

विराटनगर, पुस ३० प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्र्तगत आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बजेट बाडफाँड गर्नुभएको छ । पूर्वाधार विकास कार्यक्रमको २ करोड

स्वास्थ्यका दुबै सचिवलाई गाइजात्रे अधिकार : मन्त्री यादवको गैरकानूनी काम

काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा केदारबहादुर अधिकारीलाई सरुवा गरेको छ । मन्त्रालयका सचिव डा. पुष्पा चौधरीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गरिएकाले उनलाई सरकारले सरुवा गरेको हो

नयाँ दिल्लीमा केपी ओलीविरूद्ध षडयन्त्र

काठमाण्डौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको दुई तिहाईको कम्युनिष्ट सरकार गठन भएको झण्डै एक बर्ष पुग्न लागेको छ । प्रधानमन्त्री ओलीले विगतका प्रधानमन्त्रीभन्दा फरक ढंगबाट जनतालाई विकास र समृद्धिको सपना

अपराध नियन्त्रणका लागि बिद्यालय र समुदायमा उर्लाबारी प्रहरी

उर्लाबारी, पुस ३० उर्लाबारीस्थित इलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षक चन्द्रबहादुर थापाको सरुवा भएपछि २०७५ जेठ १६ गते १ नं. प्रदेश प्रहरी तालिम केन्द्रबाट सरुवा भएर आए प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिना

काठमाण्डौ उपत्यकाको तापक्रम घट्यो

काठमाण्डौँ, पुस ३० काठमाण्डौ उपत्यकाको तापक्रम घटेसँगै चिसो महसुस गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको न्यूनतम तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको छ

‘जनताको पक्षमा काम नगर्ने कांग्रेस वा कम्युनिष्ट दुवैको काम छैन’

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको पक्षमा काम नगर्ने कांग्रेस वा कम्युनिष्ट दुवैको काम नहुने बताएका छन् । काठमाडौंमा आयोजित एक समारोहमा

१ नं. प्रदेश सरकारलाई आमसञ्चार विधेयकको नमुना मस्यौदा हस्तान्तरण

विराटनगर, पुस २९ प्रदेश १ का पत्रकारको तर्फबाट प्रदेश सरकारलाई प्रदेश आमसञ्चार विधेयकको नमुना मस्यौदा हस्तान्तरण गरिएको छ । नेपाल पत्रकार महासंघ प्रदेश १ कार्यसमितिले आज मुख्यमन्त्री शेरधन राईसमक्ष विधेयकको