पत्रपत्रिका

अब जिस्काए मात्रै पनि १० लाख जरिवाना

काठमाडौँ, पुस २१ सूचना प्रविधि विधेयकले ‘सामान्य’ अपराध र प्रचलित कानुनले गम्भीर प्रकृतिका अपराधमा तोक्ने सजायमा असंगति देखिएको छ। सामान्य प्रकृतिको अपराधमै विधेयकले १० गुना बढी जरिवाना प्रस्ताव गरेको छ।

अमेरिका–इरान तनावः नेपालीबारे चिन्ता, परराष्ट्र र श्रम मन्त्रीको आकस्मिक बैठक

काठमाडौं, पुस २१ अमेरिका र इरानबीच उत्पन्न तनावसँगै खाडी क्षेत्रमा रहेका नेपालीहरुबारे चिन्ता शुरु भएको छ। इराक र इरानसँगै अन्य राष्ट्रमा समेत यसको प्रभाव पर्न सक्ने भन्दै परिस्थिति थप चिन्ताजनक

पक्राउ परेका १ सय २२ चिनियाँको राहदानी रद्द

काठमाडौँ, पुस २१ चिनियाँ दूतावासले १ सय २२ चिनियाँको राहदानी रद्द गर्ने भएको छ। प्रवेशाज्ञा (भिसा) दुरुपयोग गरी शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरू काठमाडौंबाट पक्राउ परेका थिए। उनीहरूका राहदानी

सामाजिक संजाल नेपालमा दर्ता नभए प्रतिबन्ध लाग्ने

काठमाडौ, पुस २१नागरिकको आवाजलाई उठान गर्ने वैकल्पिक मञ्चका रुपमा विकास भइरहेका सामाजिक सञ्जाल नेपालमा दर्ता नभए कुनै पनि बेला सरकारले प्रतिबन्ध लगाउने सक्ने विज्ञले बताएका छन। संसदीय समितिबाट पारित भई

अख्तियारको स्टीङ अपरेशनमा परे १ सय ६५ जना

काठमाडौं, पुस २० संघीय सरकारका विभिन्न निकायमा पनि सेवा प्रवाह गर्दा घुस असुल्ने प्रवृत्तिमा कमी आउन सकेको छैन । सेवा प्रवाहका नाममा सरकारी कार्यालयका कर्मचारीले सर्वसाधारणसँग घुस असुल्ने क्रम अहिले

नेपालगञ्जमा मात्रै सडक निर्माणमा दुई वर्षमा तीन अर्ब २८ करोड बढी खर्च

नेपालगञ्ज, पुस २० नेपालगन्जमा दुई वर्षमा सडक निर्माणमा मात्र तीन अर्ब २८ करोड रुपैयाँभन्दा बढी खर्च भएको पाइएको छ। यो बजेट हेर्दा विकास भनेकै सडक निर्माण भन्ने आभास हुन्छ ।

प्रदेश ३ को राजधानी विवादः नेकपाका सांसद हेटौँडाकै पक्षमा

मकवानपुर, पुस २० राजधानी र नामाकरणका विषयमा पार्टी सचिवालयले गरेको निर्ययअनुसार नै नेकपा प्रदेश ३ का सांसद अगाडी बढ्ने भएका छन् । हेटौंडामा जारी नेकपा प्रदेश ३ संसदीय दलको बैठकमा

प्रदेश सांसदले दिए कर्मचारीलाई हातखुट्टा भाँचिदिने धम्की, यसअघि हातै भाँचेका थिए

जनकपुर, पुस २० प्रदेश नम्बर २ का प्रदेश सांसद सञ्जयकुमार यादवले सर्लाहीको कविलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई मोसो दलेर हातखुट्टा भाँचिदिने धम्की दिएका छन् । सांसद यादवको धम्कीपछि अधिकृत रामकुमार महतो

कर्मचारीलाई प्रदेश सांसदको धम्की- ‘लातको भूत बातले मान्दैन’

(जनकपुर) र (सर्लाही), पुस २० प्रदेश सांसद सञ्जयकुमार यादवले सर्लाहीको कविलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई मोसो दलेर हातखुट्टा भाँचिदिने धम्की दिएका छन् । सांसद यादवको धम्कीपछि अधिकृत रामकुमार महतो असुरक्षित महसुस

भागबन्डामा नेकपा उम्मेदवार, वामदेव र ईश्वरले पाएनन्

काठमाडौँ, पुस २० सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले राष्ट्रियसभा निर्वाचनका लागि भागबन्डा गरेर उम्मेदवार टुंगो लगाएका छन्। दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल, वरिष्ठ