मनोरन्जन

मिस्टर एण्ड मिस प्रतियोगिता हुने

नेपालगन्ज, असोज ६ । बाँकेको कोहलपुरमा मिस्टर्स एण्ड मिस सौन्दर्य प्रतियोगिता आयोजना गरिने भएको छ । युवायुवतीको नेतृत्व तथा व्यक्तित्व विकासमा मद्दत गर्ने उद्देश्यले कोहलपुरको शारदा इभेन्टको व्यवस्थापनमा सो प्रतियोगिता

तिलकसिंह पेलाले ल्याए ‘देउसरा आइगै’

काठमाडौं, असोज ५ । गायक तथा संगीतकार तिलकसिंह पेलाले नयाँ गीत ‘देउसरा आइगै’ सार्वजनिक गरेका छन् । सुदूरपश्चिमेली भाषा शैलीको गीतमा पेलाको स्वर तथा संगीत छ भने हेमन्त विवशको शब्द

‘राजु मास्टर’को नयाँ सिरियल ‘लफडा’ आजदेखि प्रसारण हुँदै

काठमाडौं, असोज ५ । हास्य कलाकार राजु पौडेल (राजु मास्टर)को नयाँ सिरियल ‘लफडा’ आजदेखि प्रसारणमा आउने भएको छ । पौडेलले सामाजिक सञ्जालमार्फत सिरियल आज बेलुका ८ः३० बजे ‘मास्टर टिभी’ मार्फत

विश्व दृष्टि दिवसको अवसरमा टिकटक प्रतियोगिता हुँदै

काठमाडौं, असोज ४ । नेपाल नेत्रज्योति संघले आँखा स्वास्थ्य सम्बन्धी जनचेतना बढाउने उद्देश्यले टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ । सङ्घले विश्व दृष्टि दिवसको अवसरमा यहि असोज २५ गते अर्थात

भ्वाइस अफ नेपाल सिजन–५ को प्रसारण असोज १२ देखि

काठमाडौं, असोज ४ । सांगीतिक टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन’५’ को प्रसारण आगामी असोज १२ गतेदेखि सुरु हुने भएको छ । हिमालय टिभी एचडीबाट हुने शोको नयाँ

अभिनेता गौरव पहारी र श्रेयानी खतिवडाबीच इन्गेजमेन्ट

काठमाडौं, असोज ३ । अभिनेता गौरव पहारी र श्रेयानी खतिवडाबीच इन्गेजमेन्ट भएको छ । परिवार र निकट साथीहरुको उपस्थितीमा बुधबार होटल र्‍याडिसनमा आयोजित समारोहमा उनीहरुबीच टिकाटालो भएको हो । आगामी

शाहरुखले बनाए कीर्तिमान, एक वर्षमै कमाए एक हजार करोड

काठमाडौं । अभिनेता शाहरुख खान एक वर्षमा एक हजार करोड कमाउने पहिलो बलिउड स्टार बनेका छन्। चार वर्ष लामो ब्रेकपछि ‘पठान’बाट कमब्याक भएका खानको पुनरामगनले भारतीय बक्स अफिसमा इतिहास रचेको

ऋचा शर्मा र भोलाराज अभिनित चलचित्र ‘कौसिद’को ट्रेलर सार्वजनिक

काठमाडौं, असोज १ । ऋचा शर्मा र भोलाराज सापकोटा अभिनित चलचित्र ‘कौसिद’को ट्रेलर सार्वजनिक गरिएको छ। चलचित्र विजया दशमीको अवसर पारेर प्रदर्शनमा ल्याउन लागिएको छ । असोज २६ गतेबाट प्रदर्शनमा

अस्कर अवार्डका लागि नेपालबाट ‘हल्कारा’ सिफारिस

काठमाडौं, असोज १ । अमेरिकामा अर्को वर्ष हुने अस्कर अवार्डको ९६औं संस्करणका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले विक्रम सापकोटा निर्देशित फिल्म ‘हल्कारा’ सिफारिस गर्ने निर्णय गरेको छ ।

कलाकार रसलमाथि बलात्कार र यौन दुर्व्यवहारको आरोप, चार महिला आए अगाडि

लण्डन । कमेडियन तथा कलाकार रसल ब्रान्डमाथि बलात्कार र यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । ब्रान्डले चर्चाको शिखरमा रहेको सात वर्षमा यी अपराधहरु गरेको आरोप लगाइएको हो । द