मनोरन्जन

नेपाली टिकटकर आयुष र पाकिस्तानी टिकटकर एलिजेबीच इन्गेजमेन्ट

काठमाडौं, असोज १९ । नेपाली चर्चित टिकटकर आयुषसिंह ठकुरीले दुबईमा प्रेमिका पाकिस्तानी टिकटकर अलिजे जमालीसँग इन्गेजमेन्ट गरेका छन् । आयुष र जमालीले आ–आफ्ना टिकटक एकाउन्टबाट इन्गेजमेन्टबारे जानकारी दिएका छन् ।

प्रकाश सपूतको डेब्यू फिल्म ‘परदेशी–२’ को ट्रेलर सार्वजनिक (भिडिओ)

काठमाडौं, असोज १९ । प्रकाश सपुथको डेब्यू फिल्म ‘परदेशी–२’को टे«लर सार्वजनिक भएको छ । नारायण रायमाझीले निर्देशन गरेको फिल्मको ट्रेलर शुक्रबार म्युजिक नेपाल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

गायिका दिलमाया खातीको निधन

काठमाडौं, असोज १७ । गायिका दिलमाया खातीको ८४ वर्षको उमेरमा निधन भएको छ । खातीको मंगलबार राति भारतको दार्जिलिङमा निधन भएको हो । नेपाली सुगमसंगीतकी चर्चित एवं वरिष्ठ गायिका खाती

अनमोल केसीलाई अदालतमा उपस्थित गराइँदै

काठमाडौं, असोज १४ । लेनदेन विवादमा पक्राउ परेका अभिनेता अनमोल केसीलाई प्रहरीले आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउँदैछ । उनलाई म्याद थपका लागि अदालतमा उपस्थित गराउन लागिएको जिल्ला प्रहरी परिसर

‘इन्डियाज बेस्ट डान्सर’ सिजन–३ को उपाधि नेपालका समर्पण लामाले जिते

काठमाडौं, असोज १४ । भारतको टेलिभिजन रियालिटी शो ‘इन्डियाज बेस्ट डान्सर’ सिजन ३ को उपाधि नेपालका समर्पण लामाले जितेका छन् । सोनी च्यानलबाट प्रसारित नृत्य प्रतिस्पर्धा अन्तर्गत हिजो (शनिबार) रातिको

नेपालमा पहिलोपटक ‘देउडा आइडल’ आयोजना हुँदै

काठमाडौं, असोज १३ । नेपालमा पहिलोपटक ‘देउडा आइडल’ आयोजना हुने भएको छ । देउडा सांस्कृतिक मञ्चले शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गरी काठमाडौँमा देउडा आइड आयोजना गर्नेबारे जानकारी गराएको हो ।

पक्राउ परेका अभिनेता अनमोल केसी अस्पताल भर्ना

काठमाडौं, असोज १३ । हिजो (बुक्रबार) पक्राउ परेका अभिनेता अनमोल केसी अस्पताल भर्ना भएका छन् । आपराधिक विश्वासघातविरुद्धको कसुरमा पक्राउ परेका केसी प्रहरी हिरासतमा नबसेर महाराजगञ्जस्थित चिरायु अस्पतालमा भर्ना भएका

‘द भ्वाइस अफ नेपाल’ सिजन–५ को प्रसारण आजबाट सुरू

काठमाडौं, असोज १२ । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ५ को प्रसारण आजबाट सुरू हुने भएको छ। यस शो अन्तर्गत १२० जनाले ब्लाइन्ड अडिसनमा प्रतिस्पर्धा गर्दैछन्। यस

घरेलु हिंसाको कथा आधारित सीता टेलिसिरियलको ट्रेलर सार्वजनिक

काठमाडाैं । सहिन प्रजापतिको लेखन तथा निर्देशनमा आउँदै गरेको टेलिसिरियल सीताको ट्रेलर सार्वजनिक भएको छ । आरटि इन्टरटेन्मेन्ट मार्फत सार्वजनिक ट्रेलरमा गरिबिको पिडा, महिला माथिको विभेद, शिक्षाबाट बञ्चित चेलिको अवस्था

‘पशुपति प्रसाद–२ : भष्मे डन’ को दोस्रो गीत सार्वजनिक (भिडिओसहित)

काठमाडौं, असोज ७ । दिपेन्द्र के खनाल निर्देशित फिल्म ‘पशुपति प्रसाद–२ : भष्मे डन’ को दोस्रो गीत सार्वजनिक गरिएको छ। ओएसआर युट्युब च्यानलमार्फत फिल्ममा समावेश ‘प्रेम शरणम्’ बोलको गीत सार्वजनिक