मनोरन्जन

गायक रवि ओड चार दिनदेखि प्रहरी थुनामा

धनगढी । ‘नेपाल आइडल सिजन-२’ का विजेता रवि ओड पक्राउ परेका छन् । वैवाहिक बलात्कार सम्बन्धि मुद्दामा कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थायी घर भएका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण

‘महाजात्रा’ ५१ औँ दिनमा

काठमाडौँ, २९ वैशाख । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको आठौँ सातामा प्रवेश गर्दै ५१ औँ दिन पुरा गरेको छ । अन्तर्राष्ट्रियबजारमा सर्वाधिक

ट्रान्सजेन्डर महिलाको बौद्धिक तथा सौन्दर्य प्रतियोगिता हुने

काठमाडौँ । यौनिक तथा अल्पसङ्ख्यक (ट्रान्सजेन्डर) महिलाहरूको बौद्धिक तथा सौन्दर्य प्रतियोगिता हुने भएको छ । निलहिरा समाजले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा यौनिक तथा अल्पसङ्ख्यक महिलाहरूको क्षमता अभिवृद्धिका लागि

प्रकाश सपुत : गायक र अभिनेतादेखि चलचित्र निर्देशनसम्म

गण्डकी । गायन तथा अभिनयमा रमाइरहनुभएका कलाकार प्रकाश सपुत पछिल्लो समय चलचित्र निर्माण र निर्देशनमा होमिनुभएको छ । निर्देशकका रुपमा सपुतले आइतबार आफ्नो पहिलो चलचित्र ‘वसन्त’ निर्माणको घोषणा गर्नुभयो ।

अलग भए आदित्य र अनन्या

मुम्बई । बलिउड अभिनेत्री अनन्या पाण्डे पछिल्लो केही महिनादेखि आदित्य रोय कपुरसँग डेटिङ गरेको खबरले चर्चामा थिइन् । तर पछिल्लो रिपोर्ट अनुसार मार्चमा उनीहरूको ब्रेकअप भएको छ । यो खबरलाई

कुल ब्वाय हिरो बन्दै, ‘होस्टेल ३’मा गरे साइन

काठमाडौं, वैशाख २१ । ‘कन्टेन्ट क्रिएटर’का रुप्मा चर्चित पारस बम अर्थात कुल ब्वाय अब फिल्मको हिरो बन्ने भएका छन् । उनले ‘होस्टेल ३’ बाट फिल्म अभिनयमा डेब्यु गर्ने भएका हुन्

सलमानको घरमा गोली चलाउने अभियुक्तको आत्महत्यामाथि प्रश्न, प्रहरीले हत्या गरेको दाबी

एजेन्सी । सलमान खानको घरबाहिर गोली प्रहार गरेको आरोप लागेका अनुज थापानले प्रहरी हिरासतमा आत्महत्या गरेको विषयमा परिवारका सदस्यले प्रश्न उठाएका छन् । अनुजका भाइ अभिषेकले प्रहरीले उनको हत्या गरेको

श्रमिकको कथामा चलचित्र ‘लेबर’ बन्ने घोषणा

काठमाडौँ, १९ वैशाख । एकसय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर चलचित्र ‘लेबर’ बन्ने घोषणा गरिएको छ । राजधानीको सुन्धारास्थित सिटिसी मलमा रहेको सिने डी सेफमा पत्रकार सम्मेलनको आयोजना

भोजपुरी अभिनेत्री पाण्डे मृत भेटिइन्

काठमाडौं । भोजपुरी अभिनेत्री अमृता पाण्डे मृत अवस्थामा फेला परेकी छन्। उनी शनिबार आदमपुर घाटस्थित दिव्यधाम अपार्टमेन्टमा मृत अवस्थामा फेला परेकी हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनी डिप्रेशनमा थिइन्। फिल्म निर्माता–निर्देशक

मजदुरी गर्थे सलमानको घरबाहिर गोली हान्‍ने युवाहरू

मुम्बई । क्राइम ब्रान्चले बलिउड अभिनेता सलमान खानको घर बाहिर गोली प्रहार गर्ने दुई अभियुक्तलाई पक्राउ गरेको छ । दुवै आरोपी विक्की कुमार र सागर कुमारलाई अपराध शाखाले गुजरातको भुजबाट