साहित्य

सिफ्लेक्ससँग समझदारी नवीकरण

नेपाल प्रज्ञा–प्रतिष्ठान र चाइना फेडरेसन अफ लिटरेचर एण्ड आर्ट सर्कल (सिफ्लेक्स) बीच ‘साहित्यिक–सांस्कृतिक आदानप्रदान’सम्बन्धी आगामी पाँच वर्षका लागि समझदारी (एमओयु) नवीकरण भएको छ

पारिजात पुरस्कार चार जनालाई

पारिजात स्मृति केन्द्रले आज चार स्रष्टालाई पुरस्कृत गरेको छ । केन्द्रको ‘पारिजात सृजन सम्मान’ बाट हेमनाथ पौडेल, ‘पारिजात सङ्घर्षशील नारी सम्मान’ बाट शशी श्रेष्ठ, ‘पारिजात कला सम्मान’ बाट

प्रज्ञामा ‘पारिजातका कथाका प्रवृत्तिहरू’ विषयक गोष्ठी

मूर्धन्य साहित्यकार पारिजातको २४ औँ स्मृति दिवसका अवसरमा उहाँका कथाका प्रवृत्तिहरूबारे चर्चा गरिएको छ

सकियो वाङ्मय सङ्गोष्ठी

नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो हीरक जयन्तीको अवसरमा जेठ ६ गतेदेखि आयोजना गरेको ‘त्रिदिवसीय राष्ट्रिय वाङ्मय सङ्गोष्ठी’ सकिएको छ

प्रज्ञाले राष्ट्रिय वाङ्मय गोष्ठी आयोजना गर्दे

नेपाल प्रज्ञा–प्रतिष्ठानले जेठ ६ गतेदेखि तीन दिनसम्म प्रज्ञाभवन, कमलादीमा ‘राष्ट्रिय वाङ्मय गोष्ठी’ आयोजना गर्ने

अक्सिजन कविलाई सम्झियो

अक्सिजन कवि उपनामले परिचित स्रष्टा बालकृष्ण अधिकारी ‘धनकुटे’ को सम्झनामा आइतबार राजधानीको पेप्सी टाउन प्लानिङमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । अधिकारीको प्रथम वार्षिकीमा आयोजित समारोहमा उनकी छोरी

लालबन्दीमा काव्य उत्सव

सर्लाही जिल्लाको लालबन्दीमा काव्यउत्सव आयोजना गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान (काव्यविभाग) र सर्लाही साहित्य समाज, लालबन्दीद्वारा सङ्युक्त रूपमा आयोजित काव्यउत्सवमा सर्लाहीको काव्यमाथि विमर्श गरिनुका साथै

वरिष्ठ साहित्यकार शर्माको निधन

वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको आज बिहान ४ बजे कमलादीस्थित आफ्नै निवासमा निधन भएको छ । अल्जाइमरलगायत रोगबाट पीडित ९८ वर्षीय शर्मा नेपाली प्रगतिशील साहित्यिक क्षेत्रका एक अगुवा व्यक्तित्व हुनुहुन्थ्यो ।

नारी दीमत स्वर ‘देउती’ बजारमा

काठमाडौँ, वैशाख २३ पत्रकार तथा लेखक अक्षर काकाको उपन्यास ‘देउती’ बजारमा आएको छ । आख्यान तथा गैरआख्यान दुवै विधामा कलम चलाउने काकाको ‘देउती’ पहिलो उपन्यास हो । सामाजिक यथार्थवादी धारामा

हास्य कलाकार हरिवंश आचार्यको दोस्रो कृति ‘हरिबहादुर’ बजारमा

काठमाडौँ, वैशाख २३ हास्य कलाकार तथा लेखक हरिवंश आचार्यको दोस्रो कृति उपन्यास ‘हरिबहादुर’ बजारमा आएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा आज आयोजित कार्यक्रममा हास्यकलाकार मदनकृष्ण श्रेष्ठले उपन्यास विमोचन गर्नुभएको हो ।