
काठमाडौं, पुस ६ । नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि आज (शनिबार) सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन् । खेल कीर्तिपुरस्थित क्रिकेट मैदानमा साढे १२ बजे शुरू हुनेछ ।

काठमाडौँ, ५ पुस । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल शनिबार हुँदैछ ।फाइनलमा खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । नेपाली क्रिकेटको महाकुम्भ एनपिएलको

काठमाडौँ, ५ पुस । हङकङविरुद्धको यु–१९ एकदिवसीय क्रिकेट शृङ्खलामा नेपालले ‘क्लिनस्विप’ गरेको छ ।

काठमाडौँ, ५ पुस । एसीसी महिला यू–१९ एसिया कप क्रिकेटअन्तर्गत सुपर चारको अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग नौ विकेटले पराजित भएको छ ।

काठमाडौँ, पुस ५ । यू–१९ महिला एसिया कप टी–२० क्रिकेटको सुपर फोरको दोस्रो खेलमा नेपालले आज फाइनलमा पुग्न बंगलादेशसँग खेल्दैछ । खेल मलेसियाको क्वालालम्पुरमा बिहान ११ः४५ बजेदेखि शुरु हुँदैछ ।

काठमाडौँ, ४ पुस । मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ को नेपाल र श्रीलङ्काबीचको खेल वर्षाका कारण रद्द भएपछि एक–एक अङ्क बाँडेका छन् ।

काठमाडौं। जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा पुगेको छ। टियु क्रिकेट मैदानमाकर्णाली याक्सलाई २ विकेटले हराउँदै जनकपुर फाइनलमा पुगेको हो। फाइनल खेल सुदूरपश्चिम र जनकपुरबीच हुने भएको छ। यसअघि

काठमाडौं, पुस १४ । मलेसियामा जारी महिला यु–१९ एसिया कप क्रिकेट प्रतियोगितमा नेपाल आज ‘सुपर फोर’मा श्रीलंकासँग भिँड्दैछ । समूह चरणको पहिलो खेलमा पाकिस्तानमाथि ६ विकेटको शानदार जित निकाल्दै सुपर

काठमाडौँ, पुस ४ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायर खेलमा आज (बिहीबार) जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्ने भएका छन् । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ८ विकेटले पराजित

काठमाडौँ, ३ पुस । जनकपुर बोल्ट्सलाई आठ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । त्यस्तै कप्तान दीपेन्द्र सिंह ऐरीले अविजित २०