खेलकुद

जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने

हिमाल लम्साल/राससवीरगञ्ज ७ पुस । वीरगञ्ज महानगर–१२ मुर्ली नयाँटोलका मोहम्मद सलाम शेख र समा प्रवीन त्यस्ता भाग्यमानी अभिभावक हुनुहुन्छ, जसका दुवै सन्तान प्रथम संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि चुम्ने

नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई

अर्घाखाँची, ७ पुस । अन्तरपाटी महिला सञ्जाल अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा आयोजना गरिएको उपप्रमुख कप नगरस्तरीय महिला भलिबल खेल प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगिताको उपाधि जनज्योति माविले जितेको छ

एनपीएल उपाधि विजेता जनकपुरलाई प्रधानमन्त्री ओलीले गरे सम्मान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएलको पहिलो संस्करण विजेता जनकपुर बोल्ट्सलाई सम्मान गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले जनकपुर बोल्ट्सलाई सम्मान गरेका हुन् ।

जनकपुरले एनपीएलको उपाधि जितेपछि सखुवा प्रसौनीमा सार्वजनिक बिदा

काठमाडौं, पुस ७ । जनकपुर बोल्ट्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको उपाधि जितेको खुसीयालीमा आज (आइतबार) पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सार्वजनिक बिदा दिइएको छ । मधेस प्रदेशको प्रतिनिधित्व

एनपिएलमा कुन खेलाडीले कुन अवार्ड जिते ?

काठमाडौँ, ६ पुस । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को आर्कषक पुरस्कारको रूपमा रहेकोे कार सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले प्राप्त गरेका छन् । नेपाली क्रिकेट इतिहासमा खेल खेलेर

महिला यु–१९ विश्वकप खेल्ने टोलीको बन्द प्रशिक्षण गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने

चितवन, ६ पुस । मलेसियामा आगामी जनवरीमा हुने महिला यु–१९ विश्वकपका लागि नेपाली टोलीको बन्द प्रशिक्षण चितवनमा हुने भएको छ । भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना

दीपेन्द्रसिंह ऐरीले जिते कार

काठमाडौं ६ पुस । सुदूरपश्चिम रोयल्सका कप्तान दीपेद्रसिंह ऐरी नेपाल प्रिमियर लिग (एनपीएल)को सर्वोत्कृष्ट नेपाली खेलाडी बन्दै ओमोडा कार जितेका छन् । आफ्नो टीमलाई उपविजेता बनाउन महत्त्वपूर्ण भूमिका खेलेका दीपेन्द्र

एनपिएल विजेतालाई राष्ट्रपति र प्रधानमन्त्रीको बधाई

काठमाडौँ, ६ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई बधाई दिनुभएको छ । साथै उहाँले प्रतियोगितामा सहभागी सबैलाई शुभकामना दिँदै

एनपिएलः विजेतालाई एक करोड दश लाख, उपविजेतालाई ५१ लाख प्रदान

काठमाडौँ, ६ पुस । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जित्ने जनकपुर बोल्ट्सले ट्रफिसहित रु एक करोड दश लाख प्राप्त गरेको छ ।

जनकपुरले जित्यो एनपीएल प्रथम संस्करणको उपाधि

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधि