खेलकुद

यु–१९ एसिया कपः नेपालद्वारा अफगानिस्तान पराजित

काठमाडौँ, १८ मङ्सिर । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई एक विकेटले पराजित गरेको छ ।

एनपीएल : पोखरा एभेन्जर्सलाई चितवन राइनोजले ८७ रनले हरायो

काठमाडौँ १८ मङ्सिर। काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्गलवार भएको खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनले हराउँदै आफ्नो लगातार दोस्रो जित दर्ता

एनपीएल : चितवनसामु निरिह पोखरा, १२ ओभरमै गुमायो ८ विकेट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सोहेल तनविर र रिजन ढकाले घातक बलिङ गरेपछि पोखरा एभेन्जर्स संकटमा परेको छ । टीयु क्रिकेट मैदानमा १६२ रनको लक्ष्य पछ्याएको पोखरा १२ ओभरमा

पोखरा एभेन्जर्सविरूद्ध रवि बोपाराले हाने अर्धशतक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा रवि बोपाराले अर्धशतक प्रहार गरेका छन् । पोखरा एभेन्जर्सविरुद्ध टस हारेर ब्याटिङ थालेको चितवन राइनोजका बोपाराले अर्धशतक प्रहार गरेका हुन् । बोपाराले ३६ बलमा

चितवन राइनोजलाई चौथो झड्का, ३८ रन बनाएर कुशल मल्ल आउट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा रवि बोपारा र कुशल मल्लले चितवन राइनोजको इनिङ्स सम्हालेका छन् । यी दुईले तेस्रो विकेटका लागि रनको साझेदारी गरिसकेका छन् । पोखरा एभेन्जर्सविरुद्ध टस

चितवन राइनोजलाई पहिलो झड्का, पहिलो ओभरमै दीपक बोहरा आउट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध टस हारेर ब्याटिङ थालेको चितवन राइनोजलाई पहिलो झड्का लागेको छ । पहिलो ओभरमा दीपक बोहरा बिपिन खत्रीको बलमा आउट भएका हुन् ।

पोखरा एभेन्जर्सविरुद्ध टस हारेर ब्याटिङ गर्दै चितवन राइनोज

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्धको खेलमा चितवन राइनोजले पहिला ब्याटिङको निम्तो पाएको छ । पोखरा एभेन्जर्सले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि चितवन राइनोजले ब्याटिङको निम्तो पाएको

एनपीएलमा सट्टेबाजी गराउने चार जना पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा बेटिङ खेलाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो र आज एनपीएलमा सट्टेबाजी गराएको आरोपमा चार जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले

विराटनगर किंग्सविरुद्ध सुदूरपश्चिम रोयल्सको शानदार जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो दिन पहिलो खेलमा विराटनगर किंग्समाथि सुदूरपश्चिम रोयल्सले शानदार जित दर्ता गरेको छ । टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजे सुरु भएको

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमले दियो विराटनगरलाई १८३ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को चौंथो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १८३ रनको लक्ष्य दिएको छ । कप्तान दीपेन्द्र सिंह ऐरीले अर्धशतकमा सुदूरपश्चिमले विराटनगरलाई १८३ रनको विशाल लक्ष्य दिएको