खेलकुद

एनपीएल : आज कर्णाली र चितवन तथा पोखरा र लुम्बिनी भिड्ने

काठमाडौ, मंसिर २१ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज (शुक्रबार) पनि दुईवटा खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलो खेलमा बिहान ९ बजे कर्णाली याक्सले चितवन राइनोजसँग खेल्दैछ

सुदूरपश्चिम रोयल्सको लगातार दोस्रो जित, काठमान्डु ७३ रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित हात पारेको छ। टियु क्रिकेट मैदानमा आज काठमान्डु गुर्खाजलाई ७३ रनले पराजित गर्दै सुदूरपश्चिमले दोस्रो जित हात पारेको हो

काठमान्डुविरुद्ध म्याकमुलेनले हाने अर्धशतक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिमका ब्रान्डन म्याकमुलेनले अर्धशतक हानेका छन् । सुदूरपश्चिमका म्याकमुलेनले काठमाडौं गुर्खाजविरुद्ध अर्धशतक बनाएका हुन्। उनले ३१ बलमा ३ चौका र ४ छक्का प्रहार गरे।

एनपीएलमा सट्टेबाजी गराएको आरोपमा थप ३ जना पक्राउ

काठमाडौँ । नेपाल प्रिमियर लिगमा सट्टेबाजी गराएको आरोपमा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बसेर सट्टेबाजी गराउने थप ३ जनालाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान

नेपाल प्रिमियर लिग : जनकपुरविरुद्ध १२ ओभरमा पोखराको ७९ रन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को चौथो दिनको पहिलो खेलमा पोखरा एभेन्जर्स १२ ओभरमा चार विकेट गुमाउँदै ७९ रन बनाएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जनकपुर बोल्ट्सविरुद्ध टस हारेर ब्याटिङको

एनपिएल : आज पनि दुई खेल हुँदै, पहिलो जितको खोजीमा पोखरा

काठमाडौं, मंसिर २० । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा आज (बिहिवार) पनि दुई खेल हुँदैछन् । आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स खेल्न लागेका हुन् । खेल कीर्तिपुरमा

विराटनगरविरुद्ध लुम्बिनीलाई पहिलो झड्का, आशुतोस रनआउट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सलाई पहिलो झड्का लागेको छ । विराटनगर किंग्ससाग टस हारेर ब्याटिङ थालेको लुम्बिनीलाई पहिलो झड्का लागेको हो । क्रिस सोलको बलमा आशुतोस घिरैया

कर्णालीविरुद्ध काठमाण्डुको खराब सुरुवात, १० ओभरमा ५२ रन जोड्दा गुमायो ४ विकेट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत बुधबार भएको पहिलो खेलमा काठमाण्डु गुर्खाजले खराब सुरुवात गरेको छ। टियु क्रिकेट मैदानमा कर्णाली याक्सले दिएको १५० विजयी लक्ष्य पछ्याएको काठमाण्डु गुर्खाजले १० ओभरमा

शिखरको अर्धशतकमा कर्णालीले काठमाण्डु गुर्खाजलाई दियो १५० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले काठमाण्डु गुर्खाजलाई १५० रनको लक्ष्य दिएको छ । कर्णालीका ओपनर शिखर धवनको अर्धशतकमा कर्णाली याक्सले काठमाण्डु गुर्खाजलाई १५०रनको लक्ष्य दिएको हो ।

एनपीएलमा आज दुई खेल हुँदै, पहिलो जितको खोजी

काठमाडौं, मंसिर १९ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा कर्णाली याक्स र काठमाडौँ गुर्खाजबीच प्रतिस्पर्धा हुँदैछ ।