
एजेन्सी, असाेज ८ १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतबारसम्म नेपाली खेलाडीको प्रदर्शन सन्तोषजनक रहेको छैन । उसुको पुरुष थाउलो छाङछ्वानमा नेपालका विजय सिंजालीले सातौं स्थान हासिल गरे ।

काठमाडौं, असोज ७ । एसियन गेम्सका लागि क्रिकेटर सन्दीप लामिछाने भोलि चीन जाने भएका छन् । सन्दीप बाहेकको टीम आज नै चीन प्रस्थान गरेपछि उनी भने भालि एक्लै जाने भएका

काठमाडौं, असोज ७ । एसियन गेम्सका लागि चीन जाने नेपाली क्रिकेट टोलीको बिदाई गरिएको छ । आइतबार विहान एक कार्यक्रमकाबीच नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरूले खेलाडीहरुलाई बिदाइ गरेका हुन्

काठमाडौं, असोज ७ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा आज पनि स्थगितको सूचीमा परेको छ । न्यायाधीश अभावका कारण सन्दीपको मुद्दाको मिसिल रहेको फाँट नम्बर २८ को गोला कुनै

काठमाडौं, असोज ६ । नेपाल क्रिकेट संघको सचिवमा पूर्वखेलाडी पारस खड्का विजयी भएका छन् । शनिबार भएको मतदानमा निवर्तमान कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ललाई पराजित गर्दै खड्का निर्वाचित भएका हुन् ।

काठमाडौं, असोज ६ । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । शनिबार संघको अध्यक्ष पदमा भएको निर्वाचनमा चन्द निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्ष पदमा

काठमाडौं, असोज ६ । नेपाली क्रिकेट राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्का नेपाल क्रिकेट संघ (क्यान)को सचिवको उम्मेदवार बनेका छन् । संघ क्यानको नयाँ नेतृत्व चयनका लागि भइरहेको चुनावमा उनले

काठमाडौं, असोज ६ । नेपाल क्रिकेट संघ क्यानको नयाँ नेतृत्व चयनका लागि आज (शनिबार) मतदान हुँदैछ । नयाँ बानेश्वरस्थित होटेल एभरेष्टमा हुने मतदानका लागि क्यानले मतदाता नामावली सार्वजनिक गरेको छ

काठमाडौं, असोज ६ । १९औँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि चीनको उत्तर दक्षिणी हाङ्चाउ सहरमा सुरु हुँदैछ । प्रतियोगिताको चिनियाँ राष्ट्रपति सी चिनफिङले हाङ्चाउ स्पोट्र्स पार्क स्टेडियममा विशेष कार्यक्रमबीच उद्घाटन गर्नेछन्

काठमाडौं, असोज ६ । भारत आइसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा उक्लिएको छ। गएराति अष्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै भारत एकदिवसीय वरीयतामा एक नम्बर टिम बनेको हो। एसिया कपअघि एकदिवसीय