देश

जनकपुर साहित्य महोत्सवको छैटौँ संस्करणको तयारी पूरा

जनकपुरधाम, ३० वैशाख । मधेस प्रदेशको राजधानी जनकपुरधाममा यही जेठ १ गतेदेखि सुरु हुने तीन दिने ‘जनकपुर साहित्य महोत्सव’ को छैटौँ संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ । विगत पाँच वर्षदेखि

आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिएका छन् । भट्टले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाएका हुन् । उक्त राजीनामा प्राप्त भएको

४.१५ अंकले घट्यो नेप्से, पौने तीन अर्बको कारोबार

काठमाडौं। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४.१५ अंकले घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा आज ०.१५ प्रतिशतले घटेको नेप्से २७४०.२५ विन्दुमा रोकिएको हो। योसँगै कारोबार रकम पनि घटेको छ। सेयरबजारमा

सभामुख अर्यालले भने- संसद्‌मा आउने नआउनेबारे प्रधानमन्त्रीसँग संवाद गर्छु

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले संसद्मा नआउने आउने विषयमा प्रधानमन्त्री बालेन्द्र शाहसँग संवाद गर्ने बताएका छन्। प्रतिनिधिसभाको बुधबारको दोस्रो बैठकमा विपक्षी दलका नीति तथा कार्यक्रममाथि प्रधानमन्त्रीको उपस्थितिबिना छलफल अघि बढ्न

सुकुम्बासी संघद्वारा आन्दोलन घोषणा, भोलि ५ घण्टा पूर्वपश्चिम राजमार्गमा चक्काजाम गर्ने

काठमाडौं । सुकुम्बासी संघले अव्यवस्थित बस्ती खालि गराउने सरकारको कदमविरुद्ध आन्दोलन गर्ने भएको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै नेपाली कम्युनिष्ट पार्टीनिकट अखिल नेपाल सुकुम्बासी संघले देशभरका सुकुमबासीहरूको

बालेन नआएको रिसमा संसद बैठक बहिष्कार गरेका साम्पाङले भने – देशमा प्रधानमन्त्री नै छैन

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ संसद बैठकमा अनुपस्थित भएको झोकमा बैठक नै बहिस्कार गरेर बाहिरिएका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले

जालपादेवी केबलकार दुई महिनाभित्र सञ्चालनमा आउने

काठमाडौँ । आइएमई समूहले कैलालीको चिसापानीमा निर्माण गरिरहेको जालपादेवी केबलकार आगामी दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी गरेको छ। कम्पनीले निर्माण कार्य अन्तिम चरणमा पुगेको भन्दै निर्धारित समयमै परियोजना सम्पन्न हुने

सरकारी अस्पतालको ३८ लाख रकम हिनामिना, अस्पताल र बैंकका कर्मचारीसहित पाँच जना पक्राउ

कपिलवस्तु। कपिलवस्तुमा अस्पतालको ३८ लाखभन्दा बढी रकम हिनामिना प्रकरणमा अस्पताल र बैंकसँग सम्बन्धित पाँच जना पक्राउ परेका छन् । जिल्लाको शिवराज नगरपालिकाअन्तर्गत सञ्चालित आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाको नक्कली भौचरमार्फत

लालीबजार फिल्म प्रदर्शन रोक्न माग गर्दै सर्वोच्चमा रिट हाल्ने वादी नै पक्राउ

काठमाडौं । सर्वोच्च अदालतमा हुलहुज्जत गर्न खोजेपछि वादी अभियन्ता डा. रोशनी वादी पक्राउ परेकी छन् । केहीदिन अघि रोशनीले फिल्म ‘लालीबजार’को प्रदर्शन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन्

एमाले संसदीय दलका नेता बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो

काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले बोलेका असंसदीय शब्द संसदीय रेकर्डबाट हटेको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड ‘घ’ विपरीत बादलले