देश

सुनचाँदीको मूल्य घट्यो, तोलामा कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा दुई हजार पाँच सय रुपैयाँले घटेर दुई लाख ८३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी

एकैसाथ तीन गाडी ठोक्किँदा १२ जना घाइते

नवलपरासी, चैत्र १६ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटमा तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते भएका छन् । गैँडाकोट नगरपालिका–९ हनुमान मन्दिर नजिक सोमबार बिहान नेपालगन्जबाट काठमाडौँतर्फ

पोखरा लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ

गण्डकी, चैत्र १६ । पोखराको लेकसाइडमा सञ्चालित आठवटा स्पा सेन्टर सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । स्पामा बालिकाहरूलाई काममा लगाएकोलगायतका आरोपमा जिल्ला प्रहरी कार्यालय, कास्कीले आठ जना स्पा सञ्चालकलाई आइतबार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रीपरिषद्को बैठक

काठमाडौं, चैत्र १६ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रीपरिषद्को बैठक बोलाएका छन् । उनले बैठक दिउँसो अपराह्न बस्ने गरी बोलाएका हुन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।

लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ

काठमाडौं, चैत्र १६ । लुम्बिनी प्रदेशसभा सदस्य रेखा कुमारी शर्मा पक्राउ परेकी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले आइतबार राती करिब ११ बजे पक्राउ गरेको हो । एमालेबाट

पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थलाई पक्राउ गर्ने तयारी

काठमाडौं, चैत्र १६ । सरकारले ६ जना पूर्वप्रधानमन्त्रीसहित २३ उच्चपदस्थ अधिकारीहरूविरुद्ध पक्राउ पुर्जी जारी गर्ने गृहकार्य सुरु गरेको छ । सरकारले लोकतान्त्रिक आन्दोलनपछि बनेका सरकारको नेतृत्व गरेका र जीवित अवस्थामा

यी भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । जसले गर्दा देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बादल लागेको

दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौ १५ चैत । सम्पत्ति शुद्धीकरणको कसुर मुद्दामा अनुसन्धान गर्न प्रहरीले पूर्वऊर्जामन्त्री दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति पाएको छ। जिल्ला अदालत काठमाडौंले सात दिन हिरासतमा राख्न अनुमति दिएको

विद्यार्थी जोशीले बनाए विद्युतीय मोटरसाइकल

सुदूरपश्चिम । निजी क्षेत्रबाट सञ्चालित धनगढीको सिसिएस विद्यालयका विद्यार्थी आसिस जोशीले रिमोटबाट चल्ने विद्युतीय मोटरसाइकल बनाउनुभएको छ ।  मोटरसाइकल निर्माणमा सफलता पाउनमा सुदूरपश्चिम एकेडेमीका पूर्व विद्यार्थी सागर खनालका साथै घरपरिवारबाट प्रेरणा

विषादी प्रयोगमा सावधानी नअपनाउँदा क्यान्सर र मिर्गौला रोगी बढ्दै

ललितपुर । तरकारी उत्पादनका समयमा गरिने तरकारीमा हुने अत्यधिक विषादी प्रयोगमा सावधानी नअपनाउँदा क्यान्सर र मिर्गौला रोगी बढ्दै गएको भन्दै सरोकारवालाले सचेतता जगाउनुपर्नेमा जोड दिएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले