देश

भारतकाे ज्याजती : जग्गाधनी प्रमाण पुर्जा हुँदा पनि जमिन भारतीयको कब्जामा

कञ्चनपुर । कञ्चनपुरको पुर्नवास नगरपालिकाका करनबहादुर सुनारको लगभग एक बिघाभन्दा बढी जग्गा लामो समयदेखि भारतीय नागरिकले भोग चलान गर्दै आएका छन् । आफूसँग जग्गाधनी प्रमाण पुर्जा हुँदा पनि विगत १७

मन्त्रिपरिषदद्वारा चीनसँगको पारवहन प्रोटोकल स्वीकृत

काठमाडौं प्रोटोकल सहमतिमा हस्ताक्षर भएपछि नेपालले चीनका बन्दरगाह प्रयोग र चीन हुँदै तेस्रो मुलुकसँग व्यापार गर्न पाउनेछ। नेपाल र चीनबीच पारवहन सम्झौताको प्रोटोकललाई मन्त्रिपरिषद्ले अनुमोदन गरेको छ । दुई देशबीच पारवहन

३ दिनसम्म मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौं, ४ चैत  मौसम पूर्वानुमान महाशाखाले आजदेख बुधबारसम्म ३ दिन मेघ गर्जनका साथै देशका विभिन्न भूभागमा पानी पर्ने जनाएको छ । आज, भोली र पर्सी बुधबारसम्म देशका पूर्वी भूभाग र

राजनीतिक सहमतिका साथ मुलुकलाई अघि बढाउन सभामुख महराको आग्रह

काठमाडौं : प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले राजनीतिक सहमतिका साथ मुलुकलाई अघि बढाउन सरकारलाई आग्रह गरेका छन् । ललितपुर उद्योग वाणिज्य संघको स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले राजनीतिक अस्थिरता

समृद्धिको यात्रामा प्रधानमन्त्री ओली

–तीर्थ भट्टराई चैत ४ प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले भर्खरै एक वर्ष पूरा गरेको छ । एक वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले एक वर्षका उपलब्धिबारे

परराष्ट्रमन्त्री ज्ञवाली आज अर्जेन्टिना जानुहुँदै

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज (सोमबार) अर्जेन्टिना प्रस्थान गर्नुहुने भएको छ । अर्जेन्टिनाको राजधानी ब्यूनसआयर्समा आयोजना हुन लागेको दक्षिण–दक्षिण सहयोग सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय दोस्रो उच्चस्तरीय सम्मेलनमा भाग लिन उहाँ

स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद बैठक आज पनि जारी

सिरहा : सिरहाको लहानमा स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद बैठक आज पनि जारी छ । बैठकवाट गठवन्धनलाई राजनीतिक दलमा परिणत गर्ने तयारी छ । आज भावि कार्यदिशाका बारेमा छलफल गरेर

अस्पतालबाट डिस्चार्ज भइन् पूर्व मुमाबडामहारानी रत्न

काठमाडौं : पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह आज अस्पतालबाट डिस्चार्ज भएकी छिन् । ९१ बर्षिय पूर्व मुमाबडामहारानीलाई थापाथलीस्थित नर्भिक अस्पतालले विहान दश बजे डिस्चार्ज गरेको हो । रत्न डिस्चार्ज हुँदा

कहाँ गए डाक्टर गोविन्द केसी र रवीन्द्र मिश्रहरु ?

विमल पोखरेल यसै हप्ता दुईवटा मेडिकल कलेजले लुट मच्याएको खबर सार्वजनिक भयो । ती मेडिकल कलेजमा भएको लुटका बारेमा विद्यार्थीहरु आन्दोलित छन् । तर, माफियाकरणको तीब्र विरोध गर्ने डाक्टर गोविन्द

पाकिस्तानबाट आएकि नेपाली बुहारीले नेपाली नागरिकता पाइन्, अब आमना सफिक “आचार्य”

नेपाली युवा सङ्ग बिहे गरेको पाकिस्तानी युबतिले नेपाली नागरिक पाएकी छन ।बाग्लुङका सुधिन आचार्यसङ्ग प्रेम बिहे गरेकी आमना सफिकले बिधिबत रुपमा नेपाली भएको प्रमाण पाएकी हुन ।सुधिनले आफ्नो सामाजिक संजालबाट