देश

कक्षा १२ को परीक्षाफल प्रकाशित

काठमाडौं, भदौ २७ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को सबै संकायको परीक्षाफल सोमबार सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रक सन्तोष अर्यालका अनुसार १२ कक्षाको नियमित तर्फ ४८.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका

काठमाडौं महानगरपालिकामा जागिर खुल्यो

काठमाडौं, भदौ २७ काठमाडौं महानगरपालिकाले अधिकृत पदमा जागिर खोलेको छ । सोमबार एक विज्ञापन जारी गर्दै महानगरपालिकाले विभिन्न समूहमा अधिकृत पदको लागि ७० जनाको माग गरेको हो । विज्ञापनमा ५६

राहदानी हराउँदा अब प्रहरी कहाँ जानु नपर्ने

काठमाडौं,भदौ २७ राहदानी हराउँदा सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट रिपोर्ट ल्याउनुपर्ने व्यवस्थालाई राहदानी विभागले खारेज गरेको छ । साथै पत्रिकामा राहदानी हरायो भनेर सुचना गर्नैपर्ने बाध्यतालाई पनि खारेज गरेको छ ।

बुद्ध एकेडेमीका अध्यक्षविरुद्व आरोपपत्र दायर

काठमाडौँ, भदौ २७  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही व्यक्तिविरुद्व आज विशेष अदालत, काठमाडौँमा मुद्दा दर्ता गरेको छ । मुद्वा दर्ता गरिएकामा बुद्ध एकेडेमी आवासीय माध्यमिक विद्यालय, जोरपाटीका विद्यालय व्यवस्थापन समितिका

चिकित्सक सङ्घको अध्यक्षमा डा श्रेष्ठ

काठमाडौँ, भदौ २७ नेपाल चिकित्सक सङ्घको अध्यक्षमा प्रजातान्त्रिक समूहका डा मुक्तिराम श्रेष्ठ विजयी भएका छन् । उनले एक हजार ६५२ मत प्राप्त गरी विजयी भए भने उनका प्रतिद्वन्द्वी डा रमेश ढकालले एक हजार

कति पुग्यो सुनको मूल्य ?

काठमाडौं, भदौ २७ साताको दोस्रोदिन सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। आइतबार पनि ५८ हजार ७ सयमा प्रतितोला कारोबार भएको सुनको कारोबार आज पनि सोही मूल्यमा कारोबार भइरहेको

नेपाल–चीन केरुङ राजमार्ग बन्द

रसुवा, भदौ २७ आज बिहान गएको पहिरोका कारण स्याफ्रु– टिमुरेखण्डको राजमार्ग बन्द हुँदा सवारी साधन र मानिसको ओहोरदोहोर रोकिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार वृद्धिम गाविस–१ फ्याङ्लुङ

नेपालमा कुन दल कति धनी ?

काठमाडाैं, भदाै २७ राजनीतिक दल सञ्चालनको मुख्य स्रोतको रूपमा लेबीलाई लिने गरिएको छ। दैनिक क्रियाकलाप र पार्टी सञ्चालनका लागि लेबीलाई राजनीतिक दलहरूले मुख्य स्रोतका रूपमा उपयोग गर्दै आएका छन्। घरभाडादेखि

अाजकाे राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आर्थिक कारोबारमा लाभ मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । नोकरीमा पदोन्नतिको योग रहेको छ । सोचे भन्दा खर्च

१२ सचिवकाे सरूवा, काे कहाँ ?

काठमाडाैं, भदाै २६ सरकारले  विभिन्न १२ मन्त्रालयका सचिवको सरुवा गरेकाे छ । अाइतबार बसेकाे मन्त्रिपरिषदकाे बैठकले  सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा, क्षेत्रीय प्रशासक