काठमाडौं महानगरपालिकामा जागिर खुल्यो



deshkonews

काठमाडौं, भदौ २७ काठमाडौं महानगरपालिकाले अधिकृत पदमा जागिर खोलेको छ ।
सोमबार एक विज्ञापन जारी गर्दै महानगरपालिकाले विभिन्न समूहमा अधिकृत पदको लागि ७० जनाको माग गरेको हो ।

विज्ञापनमा ५६ जना प्रशासन तर्फ,े लेखा तर्फ १ जना, राजस्वमा ३, र प्राविधिकतर्फ १० अधिकृतका लागि महानगरपालिकामा जागिर खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News