काठमाडौं महानगरपालिकामा जागिर खुल्यो


 


deshkonews

काठमाडौं, भदौ २७ काठमाडौं महानगरपालिकाले अधिकृत पदमा जागिर खोलेको छ ।
सोमबार एक विज्ञापन जारी गर्दै महानगरपालिकाले विभिन्न समूहमा अधिकृत पदको लागि ७० जनाको माग गरेको हो ।

विज्ञापनमा ५६ जना प्रशासन तर्फ,े लेखा तर्फ १ जना, राजस्वमा ३, र प्राविधिकतर्फ १० अधिकृतका लागि महानगरपालिकामा जागिर खुलेको छ ।

प्रकाशित मिति: २७ भाद्र २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्