देश

चिकित्सा शिक्षा विधेयकको विरुद्धमा आन्दोलनको औचित्य छैन – नेता नेपाल

पोखरा, माघ १२ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार राष्ट्रिय चिकित्सा शिक्षा विधयेकको विरोध गर्नुमा कुनै तुक नभएको स्पष्ट पार्नुभएको छ । उहाले यसविरुद्ध आन्दोलनको पनि कुनै औचित्य

सांसद गगन थापाको भ्यागुते उफ्राइ, मुडभेडमा आए हातमा दही जमाएर बस्दैनौं

काठमाडौँ, १२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली युवाहरुको संगठन युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेसका नेता गगन थापाले संसदमा गरेको व्यवहारलाई कडा रुपमा प्रतिवाद

भारतको ७०औँ गणतन्त्र दिवस : राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको ७० औँ गणतन्त्र दिवसका अवसरमा त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दलाई आज एक सन्देश पठाउँदै हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । त्यसैगरी उपपराष्ट्रपति नन्दबहादुर पुनले आफ्ना

पूर्व बडामहारानीको जन्मोत्सव मनाउन २५६९ सदस्यीय समिति

काठमाडौं पूर्व बडामहारानी कोमल शाहको ६९औँ जन्मोत्सव हर्षोल्लासका साथ नागरिक तहबाट मनाउने प्रयोजनार्थ ‘शुभ जन्मोत्सव नागरिक मूल समारोह समिति २०७५’ गठन गरिएको छ । आगामी फागुन ६, ७ र ८

महर्षि वेदव्यासबारे पढाइ शुरु

दमौली, १२ माघ चार वेद अठार पुराणका रचयिता महर्षि वेदव्यासको बारेमा विद्यार्थीलाई जानकारी दिने उद्देश्यले तनहँुको व्यास नगरपालिकाभित्र ‘महर्षि वेदव्यास’ सम्बन्धी पढाइ शुरु भएको छ । व्यास नगरपालिकाभित्रका सामुदायिक, संस्थागत

आज दिनभर पानी पर्ने !

काठमाण्डौँ, माघ १२ शुक्रबारदेखि नै देशभरी कै मौसम बदली भई धेरै ठाउँमा पानी परिरहेको छ । पश्चिमी वायुको प्रभावले शनिबार देशभरी कै मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने जल

गुल्मीमा घरभित्र चितुवा पस्यो

तम्घास । गुल्मीको इस्मा गाउँपालिका– ३ को एक घरमा चितुवा पसेपछि चितुवा हेर्न जानेको घुइँचो लागेको छ । इस्मा गाउँपालिका– ३ स्थित पूर्णप्रसाद खरेलको घरसँगैकोे खोरमा पसेको चितुवा आज बिहान

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

काठमाडौँ, माघ १२ प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डमा विश्व आर्थिक मञ्चको ४९ औँ बैठकमा सहभागी भई आज बिहान स्वेदश फर्कदै हुनुहुन्छ ।डाभोस शहरमा आयोजित उक्त बैठकमा भाग लिन प्रधानमन्त्री नेतृत्वको

पब्लिक स्पिकर नेपाल सिजन-२ को उपाधि धरानका रमेश प्रसाईंलाई

काठमाडौं : एपीवान एचडी टेलिभिजनबाट प्रशारण भइरहेको पब्लिक स्पिकर नेपाल सिजन २ को उपाधि धरानका रमेश प्रसाईंले उचालेका छन्। ‘अब बोल्छ नेपाल’ भन्ने मूल नाराका साथ शुरु भएको राष्ट्रव्यापी खुला

मुख्यमन्त्री राई भन्छन्-निजी क्षेत्रसँग सहकार्यविना विकास र समृद्धि असम्भव

बनियानी, ११ माघ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले निजी क्षेत्रसँगको सहकार्यविना मुलुक समृद्ध बन्न नसक्ने बताउनुभएको छ । झापाको बिर्तामोडमा आज आयोजित ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’को उद्घाटन