देश

मुलुकभर मदिरा नियन्त्रण अभियान चलाइने ! भिडियो सहित

काठमाडौँ । गृह मन्त्रालयले देशव्यापी रुपमा मदिरा नियन्त्रण अभियान सञ्चालन गर्ने भएको छ । गृहले देशभर निश्चित क्षेत्रमा निश्चित समयमा मात्रै मदिरा बिक्री वितरण र प्रयोग गर्न पाउने गरी कार्ययोजना

हामी जिउँदो निर्मला हौं तर कसले न्याय दिन्छ ? बम दिदी बहिनी (भिडियो) सहित

काठमाण्डौं । निर्मला हत्याकाण्डमा मुछिएका कञ्चनपुरका दिदीबहिनी बबिता र रोशनी बम सुरक्षा माग गर्दै काठमाडौं आएका छन् । आफूहरुलाई केही महिलाअधिकारकर्मीले निरन्तर धम्क्याएको उनीहरुको भनाइ छ । बम दिदी–बहिनीलाई कतिपय

विश्वको ध्यान खिच्न सफल हुँदै प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

काठमाडौँ, ११ माघ प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डमा विश्व आर्थिक मञ्चको ४९ औँ बैठकमा सहभागी भई शनिबार बिहान स्वेदश फर्कदै हुनुहुन्छ । डाभोस शहरमा आयोजित उक्त बैठकमा भाग लिन प्रधानमन्त्री

थापाजी मुठभेड गर्ने इच्छा भए त्रिचन्द्र क्याम्पस वा खुल्ला मञ्च आउनुहोस्-एैन महर

काठमाडौं । संसदमा सत्तापक्षले जवरजस्ती गरे मुठभेड हुने अभिब्यक्ति दिएपछि नेपाली कांग्रेसका नेता गगन थापा विवादमा परेका छन् । उनको अभिब्यक्तिमाथी टिप्पनी गर्दै अनेरास्ववीयूका निर्वतमान महासचिव एैनसिंह महरले मुठभेड गर्ने

केसीज्यु ओलीको चिन्ता नलिनोस, पहिला आफै मानसिक अस्पताल भर्ना हुनोस

गणेश बस्नेत ‘सरकार सम्झौता कार्यान्वयन गर्ने जिम्मेवारीबाट बिचलित भएको छ । तसर्थ विगतको निर्णयबाट विचलित प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल नैतिकताका आधारमा राजीनामा दिनुपर्ने अवस्था सिर्जना भएको छ, प्रधानमन्त्रीको निर्णय

विराटनगरमा मापसे परीक्षा दिन गएका सेवाग्राहीको प्रहरी कार्यालयमै मृत्यु

विराटनगर, माघ ११ मादक पदार्थ सेवन (मापसे) परीक्षा दिनका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा गएका एक सेवाग्राहीको शुक्रबार मृत्यु भएको छ । विराटनगर महानगरपालिका ४ ईक्राहीका ४५ वर्षीय फणिन्द्र भनिने

सडक र सदन दुवैतिर आन्दोलन गर्ने देउवाको घोषणा

काठमाडौं, माघ ११ रोष्टम घेराउ र नारावाजीबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पास भएपछि प्रमुख विपक्षी कांग्रेस सरकार र सभामुखप्रति आक्रमक बनेको छ । बिद्येयक पारित भएलगत्तै संसद बैठक स्थगित भएपछि

संसदीय मूल्य र मान्यता विपरीत चिकित्सा शिक्षा विधेयक पारित गरेको काँग्रेसको आरोप

काठमाडौं, माघ ११ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संविधान, कानुन तथा संसदीय मूल्य र मान्यता विपरीत ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ पारित गरेको आरोप लगाएको छ । आज प्रतिनिधिसभा

बाँदर नियन्त्रणका लागि गाउँपालिकाले दियो पाँच लाख बजेट

मेलम्ची, माघ ११ सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाले बाँदर नियन्त्रणका लागि रु पाँच लाख बजेट विनियोजन गरेको छ ।  गाउँपालिकाको चौथौ सभाबाट धुस्कुनबाट शुरु गर्ने गरी बाँदर नियन्त्रणको लागि सो बजेट विनियोजित

चिकित्सा शिक्षा विधेयक पारित भएपछि योगेश भट्टराईले के भने ?

काठमाडौं, माघ ११ चिकित्सा शिक्षा विधेयक पारित भएसँगै नेकपाका नेता योगेश भट्टराईले अनसनरत डा. गोविन्द केसीलाई अनसन छोडेर विजय जुलुस मनाउन आग्रह गरेका छन्। ‘डा. साव तपाईँले जित्नुभएको छ, तपाईंको