देश

प्रदेश नं ५ को प्रदेश सभामा प्रधानमन्त्रीको विशेष सम्बोधन हुने

प्रदेश नं ५ को प्रदेश सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नुहुने भएको छ । वैशाख २१ गतेका लागि तोकिएको प्रदेशसभा अकस्मात प्रदेश सरकारको चाहनाअनुरूप आइतबार बस्न

शुल्क वृद्धि नगर्न विद्यालयलाई शिक्षा मन्त्रीको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले निर्धारण गरेको भन्दा बढी शुल्क नलिन निजी विद्यालयलाई निर्देशन दिनुभएको छ ।  भक्तपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले

पाँच हजार प्रहरी जवानको एकैसाथ सरुवा, कसको सरुवा कहाँ ? (हेर्नुहोस् सबैको विवरण)

प्रहरी प्रमुखमा सर्वेन्द्र खनाल नियुक्त भएसँगै पाँच हजार बढी प्रहरी जवानहरुको सरुवा गरिएको छ । लामो समयदेखि एकै ठाउँमा बस्दै आएका, आकर्षक ठाउँ जान नपाएका प्रहरी जवानहरुलाई आवश्यकता

धुुर्मुस सुन्तली बने गरिब १५० बालबालिकाको अभिभावक

धुर्मुस सुन्तली फाउन्डेशनले गौशाला नगरपालिका–७ स्थित मनहर्वा बस्तीका १५० बालबालिकाको अभिभावकत्व ग्रहण गरी विद्यालय भर्ना गराएका छन् । फाउन्डेशनका उपाध्यक्ष कुञ्जना घिमिरेले

कांग्रेस उपसभापतिमा दुई नेताको रस्साकस्सी, निधि हेरेको हेरै

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन समीक्षासम्बन्धी गत चैत ९ गतेदेखि जारी बैठकमा बोल्ने दुई नेताले आज उपसभापतिमा दाबी गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष कडेलसहित पदाधिकारीद्वारा सपथ तथा पदभार ग्रहण

राष्ट्रिय योजना आयोगका नव नियुक्त उपाध्यक्ष प्रा.डा. पुष्पराज कडेलले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको छ

सिडिओहरुको सरुवा, को कुन जिल्लामा पुगे ? (हेर्नुहोस् सूची)

गृह मन्त्रालयले व्यापक रुपमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुको सरुवा गरेको छ । मन्त्रालयका अनुसार ६० जना सिडिओहरुको सरुवा भएको हो । मन्त्रालयले रा. प. प्रथम (सह सचिव) तथा द्वितीय

अनेरास्ववियु अध्यक्ष लामा आज विवाह बन्धनमा बाँधिदै, सामाजिक सञ्चालबाट पनि दिइन् निमन्त्रणा

नेकपा एमालेकी सांसद तथा अनेरास्ववियुकी अध्यक्ष नविना लामा आज विवाह बन्धनमा बाँधिदै छिन् । अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य प्रविन श्रेष्ठसँग उनी लगनगाँठो कस्न लागेकी हुन् ।

पहिलो कम्युनिष्ट प्रधानमन्त्री अधिकारीको स्मृति दिवस

नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री एवं नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको स्मृति आज १९औँ दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विक्रम संवत् १९७८ सालमा

टेलिकमको सीमकार्डमा त्रुटि, नेविसंघको ध्यानाकर्षण

नेपाल विद्यार्थी संघले नेपाल टेलिकमको प्रिपेड सीम कार्ड वितरणमा गम्भीर त्रुटि भएको भन्दै त्यसलाई रोक्न आग्रह गरेको छ ।  नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा बुधबार नेपाल टेलिकम पुगेका विद्यार्थीले