देश

काज किरिया गर्ने पनि रहेनन्

चिसो बढेसँगै फैलिएको रुघा र ज्वरोका कारण जगन्नाथ गाउँपालिका–२ हुनी गाउँमा १० जनाको मृत्यु भएको छ । अत्यधिक चिसोका कारण हुनी जगन्नाथ गाउँपालिका–४ का काली कामीको परिवारका सबैको मृत्यु भएको

वाम गठबन्धनको कार्यदलसँग माओवादीले माग्यो यस्तो माग, के एमालेले पुरा गर्ला ?

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आज बेलुका बसेको बैठकमा माओवादी केन्द्रका नेताहरुले दुई मुख्यमन्त्री सहित चार प्रदेशसभाका सभामुख आफूले पाउनुपर्ने प्रस्ताव अघि सारेका हुन्

राष्ट्रियसभाका उम्मेदवारले कति खर्च गर्न पाउँछन् ? यस्तो छ खर्चको सीमा

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन २०७४ मा भाग लिने उम्मेदवारले निर्वाचनको प्रचार प्रसारमा गर्न पाउने अधिकतम खर्चको सीमा तोकेको छ । आयोगको आजको बैठकले निर्वाचन खर्चको अधिकतम हद

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था कस्तो छ, कहिले फर्कदैछन् नेपाल ?

नियमित स्वास्थ्य परीक्षणका क्रममा थाइल्याण्डको बैककमा जानु भएको अध्यक्ष ओलीको स्वास्थ्य अवस्था राम्रो भएको उहाँका स्वकीय सचिव एलिस दाहालले जानकारी गराउनुभयो

तीव्र शहरीकरणले औद्योगिक क्षेत्र धराशायी बन्दै

रफत सञ्चार क्लबमा आज आयोजित एककार्यक्रममा उद्योग वाणिज्य संघ भक्तपुरका अध्यक्ष केपी अवालले उद्योगको विस्तार र व्यवसायको पाटो पहिचान गरी शहर विस्तार गर्न

भारतीय राजदूत पुरीले किन गरे सीमा नाकाको निरीक्षण ?

भारतीय राजदूत पुरीले इलामको पूर्वी पशुपतिनगरमा अध्यागमन कार्यालय राख्न पहल गर्ने बताएका छन् । शनिबार पूर्वी सीमा

तपाईको आजको राशिफल हेर्नुहोस्

माघ कृष्ण पक्ष, त्रयोदशी २७ः०३ बजेउप्रान्त चतुर्दशी तिथि । तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल 

यसरी हेर्नुहोस् कक्षा ११ को नतिजा, कति अंकको कुन ग्रेड ? (तालिकासहित)

राष्ट्रिय परीक्षा बोर्डले आज साँझ कक्षा ११ को नियमित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा तीन लाख ४७ हजार ७४८ विद्यार्थी सहभागी भएका बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी

माइती घर हिँडेकी महिला मृत फेला

तामाङको शव स्थानीय लिदिङ खोलाको पानीमै ढुंगाको आडमा अल्झेको अवस्थामा वडा नं १ राखाबाङ्देलका वडाध्यक्ष झनकुमार राईले बताउनुभयो । महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको छ

राष्ट्रियसभाको निर्वाचनमा २१ दल दर्ता, कुन-कुन दलले दर्ता गराए ?

निर्वाचन आयोगमा राष्ट्रियसभाको निर्वाचनका लागि २१ राजनीतिक दलले दर्ता गराएका छन् । आयोगले राजनीतिक दललाई १५ दिनको समय दिएर दल दर्ताका लागि आह्वान गरेको थियो । राष्ट्रियसभाका लागि यही पुस