देश

माधव नेपाल अचानक किन गए बंगलादेश ?

बंगलादेश मजदुर पार्टीको निमन्त्रणमा आयोजना हुने दुईदिने आउँदा दिनमा एशियाका देशबीच विकासमा सहकार्य अभियान बैठकमा सहभागी हुन नेता नेपाल विहिबार बंगलादेश प्रस्थान गरेका हुन्

धुर्मुस–सुन्तलीले बाँडे तराईका १५५ परिवारलाई कम्बल

पछिलो एक सतायता सप्तरीसहित पूर्वी तराईमा बढेको अत्यधिक चिसो र शीतलहरका कारण प्रभावित ठाउँमा धुर्मुस–सुन्तली फाउन्डेशनले बुधबार कम्बल वितरण गरेको छ । सो फाउन्डेशनद्वारा आज

हिमताललाई चिनाउन नयाँ पदयात्रा मार्ग खोलिँदै

पछिल्ला एक दुई वर्षयता बढी चर्चामा आउन थालेको यो ताल जिल्लाको मादी गाउँपालिका–१ स्थित समुद्री सतहबाट २४५० मिटरको उचाइमा रहेको छ । 

स्वाभिमान बचाउन एकताबद्ध हुन अध्यक्ष ओलीको आह्वान

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई स्वाभिमानी देख्न नसक्ने तत्वलाई परास्त गरी देश निर्माणको महाअभियानमा सबै एकताबद्ध भएर लाग्न आह्वान गर्नुभएको छ । 

बैंककबाट ओली कहिले फर्कदैछन् ? वामदेव गौतमले पाए कार्यवाहक अध्यक्षको जिम्मेवारी

पार्टी अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य परीक्षणका क्रममा बुधबार बैंकक जानु भएपछि पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष गौतमलाई दिइएको एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो

काठमाडौंको भित्री सडकमा चारपांग्रे चलाउन रोक, कुन-कुन क्षेत्रमा चलाउन पाइँदैन ?

कामपाले यहाँ बुधबार पत्रकार सम्मेलनको आयोजना गरी ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्विक सम्पदाको संरक्षणका लागि बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म भित्री सडकमा चारपांग्रे सवारी साधन गुड्न रोक लगाउन लागेको जानकारी

बैंकक जाँदाजाँदै ओलीले दिए यस्तो निर्देशन

नियमित स्वास्थ्य परीक्षणका लागि आज थाइल्याण्डको बैंकक प्रस्थान गर्नुअघि विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले सरकार र निर्वाचन आयोगले निर्वाचन भएको एक महिना बिते पनि सत्ता हस्तान्तरणमा ढिलाइ गरेकामा असन्तोष व्यक्त

भोलि सार्वजनिक बिदा

काठमाडौं, पुस २६ सरकारले भोलि (बिहिबार) सार्वजनिक बिदा दिएको छ । राष्ट्रिय एकता दिवसका अवसरमा सरकारले बिहिबार सार्वजनिक बिदा दिएको हो । भोलि नेपाल राज्यभरका सबै सरकारी कार्यालय एंव विदेशस्थित नेपाली

काठमाडौं महानगरबासीलाई खुसीको खबर : विद्यासुन्दरले गरे यस्तो घोषणा

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नागरिकलाई सुरक्षित भवन निर्माण गर्दा लाग्ने लागत बराबरको सहुलियत दिई प्रोत्साहन गर्ने नीतिमा आफू प्रतिबद्ध रहेको बताउनुभएको छ

निर्वाचनमा हालसम्म ८३ उजुरीमाथि कारबाही

निर्वाचन आयोगमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन अवधिभर ११४ वटा निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी परेका छन् ।