देश

भूकम्प पीडितको घरको नक्सा निःशुल्क पास गरिने

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक युवराज भुसालले स्थानीय तहले भूकम्प पीडितको घरको नक्सा निःशुल्क पास गरिदिने बताउनुभएको छ

तपाईको आजको राशिफल हेर्नुहोस्

माघ कृष्ण पक्ष, षष्ठी २१ः४३ बजेउप्रान्त सप्तमी तिथि । तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल

राजेन्द्र राईको उद्घोष : ‘जबजको च्याप्टर क्लोज हैन सार्थकता बढेको छ’

नेकपा (एमाले) का केन्द्रिय सदस्य राजेन्द्र कुमार राईले एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनबाद (जबज) को च्याप्टर क्लोज भएको भन्नु मुर्खता भएको टिप्पणी गरेका छन् । भोजपुर प्रदेश सभा १

सुवास नेम्वाङ भन्छन्– प्रदेश १ को मुख्यमन्त्री शेरधन राई

एमाले नेता एंव पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ्गले प्रदेश नं १ को मुख्यमन्त्री शेरधन राई हुने बताएका छन् । प्रतिनिधी तथा प्रदेश सभामा भोजपुरबाट निर्वाचित वाम गठबन्धनका सांसदहरुलाई भोजपुर काठमाण्डौं वाम

अबको मौसम कस्तो हुन्छ ? मौसमविद्ले गरे यस्तो खुलासा

न्यूनतम तापक्रम घटेका कारण काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । चिसो बढेसँगै तराईमा लगातारको बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भएको छ

गगन थापालाई बम हान्ने १० हजार धरौटीमा रिहा

निर्वाचन प्रचारप्रसारका क्रममा नेपाली काँग्रेसका नेता गगनकुमार थापामाथि बम आक्रमण गरेको अभियोगमा पक्राउ परेकामध्ये तीन जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रबार धरौटीमा रिहा गरेको छ

कुलोमा शिशुको शव फेला

मध्यपुरथिमि नगरपालिका मगर गाउँस्थित राजकुलोमा आज एक शिशुको शव भेटिएको छ । राजकुलोको नालीमा नवजात शिशु (छोरा) को शव फेला परेको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख

राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते हुने

राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । माघ २४ गते बिहीबार राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय

नेपाललाई विकसित र सभ्य देश बनाउनुपर्छ : अध्यक्ष दाहाल

उहाँले भन्नुभयो, “हामीले अब विकास निर्माणलाई गति दिन सकेनौँ भने राजनीतिक नेतृत्वको यो पार्टी, त्यो पार्टी, यो नेता त्यो नेताको मात्रै असफलता हुँदैन, सिँगै नेपाल असफल हुन्छ

विकास र पुनःनिर्माणलाई गति दिन प्रधानमन्त्रीको निर्देशन

संविधान कार्यान्वयनका क्रममा तीनै तहका निर्वाचन सम्पन्न हुनु सुखद् र उपलब्धिपूर्ण भएको स्मरण गर्दै प्रधानमन्त्री देउवाले अब बन्ने प्रदेशस्तरका