देश

विद्यार्थीलाई निःशुल्क स्वास्थ्य बीमा कार्यान्वयन गर्न नेविसंघको माग

नेविसंघका अध्यक्ष नैनसिंह महरको नेतृत्वमा गएको एक टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर संविधान-२०७२ को भाग ३ को धारा ३५ ले व्यवस्था गरेको मौलिक हकअन्तर्गत

काभ्रे प्रदेश नं ३ को राजधानी बन्न सक्ने सम्भावना

प्रदेश ३ अन्तर्गत सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप, नुवाकोट, रसुवा, धादिङ, चितवन, मकवानपुर, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक पर्छ । यस जिल्लामा दलहरुले अघोषित

फेरी अनशनको तयारीमा किन छन् केसी ? यस्तो छ कारण

त्रिभुवन विश्वविद्यालयले बर्खास्त गरेका डिन डा. शशी शर्मालाई सर्वोच्च अदालतले चिकित्साशास्त्र अध्ययन संस्थानमा पुनर्बहाली गर्न आदेश दिएपछि डा. केसीले

माइनस १६ डिग्री पुग्यो तापक्रम

देशभरि नै चिसो बढेकाबेला मनाङमा भने माइनस १६ डिग्री तापक्रम पुगेको छ । रातिको बेला परेको शीत जमिनमा बरफ बनेको छ । मनाङमा अहिले काम गर्ने कामदार र सरकारी कार्यालयका

ओली र प्रचण्डको वान टू वान वार्ता सकियो, के-के गरे सहमति ?

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटवार्ता सकिएको छ । आइतबार साँझ ओली निवास बालकोटमा दुई नेताको भेटवार्तामा दुई पार्टीबीच

५० हजार घुससहित दुई कर्मचारी पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज लमहीबाट घुससहित लमही नगरपालिकाको नक्सा पास फाँटमा कार्यरत सव ओभरसियर संगीता श्रेष्ठ र अमिन कृष्णकुमार नेपालीलाई पक्राउ गरेको छ

चिसोले जनजीवन प्रभावित, भरतपुर- काठमाडौँ र पोखरा उडान रद्ध

शनिबार जिल्लाबाट काठमाडौँ र पोखराको उडानसमेत रद्ध गरिएको भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमले जानकारी दिनुभयो । अहिले १२ बजेसम्म कुनै पनि उडान हुन सकेको छैन ।

जनादेशलाई दराजमा थन्काउन पाइँदैन : नेम्वाङ

नेकपा (एमाले) का नेता सुवास नेम्वाङले निर्वाचनमा दिइएको जनादेशलाई दराजमा थन्काएर राख्दा जनताको अधिकार हनन हुने बताउनुभएको छ ।

काँग्रेसका जिल्ला सभापतिद्धारा दुर्गम क्षेत्र विकास समिति कायम राख्न माग

नेपाली काँग्रेसका दुर्गम २२ जिल्लाका सभापतिले दुर्गम क्षेत्र विकास समिति कायम राख्न माग गर्दै आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।

बुटवलबाट नेपाल भित्रिने पर्यटकको संख्यामा वृद्धि

बेलहिया अध्यागमन कार्यालयका अनुसार सन् २०१७ जनवरीदेखि नोभेम्बरसम्म यो नाका हुँदै एक लाख ३४ हजार ७०८ पर्यटक नेपाल भित्रिएका छन् ।