देश

डडेल्धुरामा २०४८ देखि २०७४ सम्म देउवाको एकछत्र राज, कति मतान्तरले जिते ?

डडेल्धुराबाट प्रधानमन्त्री तथा नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवा विजयी हुनुभएको छ । प्रधानमन्त्री देउवा डडेल्धुराबाट छैटौँपटक विजयी हुनुभएको हो । देउवाले २८ हजार

पर्वतमा एमाले नेता गिरी सहित सबै बाम उमेद्वारको बिजयी

प्रदेश (ख) मा एमालेका विकास लम्साल १५ हजार ११९ मत ल्याएर बिजयी भए भने उनका प्रतिस्पर्धी कांग्रेसका राजेन्द्र तिवारीले १३ हजार १२९ मत प्राप्त गरेका छन । यो नतिजा संगै

भक्तपुर-२ मा महेश बस्नेतको टिम भारी मतले विजयी

क्षेत्र नं २ मा वाम गठबन्धनका नेकपा (एमाले) उम्मेदवार महेश बस्नेतले नेपाली काँग्रेसका उम्मेदवार पूर्वसभामुख दमननाथ ढुंगानालाई झण्डै दोब्बर मतले पराजित गर्नुभएको छ

मकवानपुर-१ मा कमल थापा पनि भए बाइबाइ

मकवानपुर जिल्लाको क्षेत्र नं १ को प्रतिनिधिसभाका लागि भएको निर्वचनमा नेकपा ९एमाले०का उम्मेदवार कृष्णप्रसाद दाहालले ४० हजार ६३१ मत प्राप्त गरी विजयी हुनुभएको छ

विमलेन्द्र निधिलाई हराइदिए राजेन्द्र महतोले

धनुषा ३ मा उम्मेदवार रहेका कांग्रेस नेता विमलेन्द्र निधिलाई राजपाका नेता राजेन्द्र महतोले पराजित गरेका छन् । धनुषा कांग्रेस उम्मेदवार विमलेन्द्र निधिको गृह जिल्ला हो । यहाँ राजपा नेपालका उम्मेदवार

देउवाले अन्याय गरेका नवराजलाई जनताले यसरी न्याय गरे !

नेपाल प्रहरीका पूर्व डीआईजी नवराज सिलवाल ललितपुर १ बाट निर्वाचित भएका छन् । उनी २६ हजार ९ सय ४६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी अर्थराज्यमन्त्री समेत

कास्की-२ मा एमालेका रवीन्द्र अधिकारीको ह्याट्रिक

कास्की क्षेत्र नं २ मा वाम गठबन्धनबाट नेकपा (एमाले) का रवीन्द्र अधिकारी २७ हजार २०७ मतसहित विजयी बन्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देवराज चालिसेले १८ हजार ६६१

रवीन्द्र मिश्र भन्छन-‘पराजित भए तर उत्साहित छु’

विवेकशील साझा पार्टीका संयोजक एवं काठमाडौँ क्षेत्र नं १ का उम्मेदवार रवीन्द्र मिश्रले आफूले सम्मानजनक मत पाएको भन्दै समानुपातिकतर्फ पार्टीले सोचेभन्दा बढी मत ल्याउने अपेक्षा व्यक्त गर्नुभएको छ

चितवन ३ मा प्रचण्ड अघिअघि विक्रम पछिपछि

चितवन क्षेत्र नं ३ मा नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहालको अग्रता कायमै रहेको छ । आज साँझ ५ बजेसम्म १० हजार ३९४ मत गणना गर्दा दाहालले छ हजार

रामचन्द्रको क्षेत्रमा कति मत गणना भयो ? हेर्नुहोस ताजा मतपरिणाम

पछिल्लो मत गणना अनुसार कँंग्रेसका वरिष्ठ नेता पौडेलले १६ हजार ६३१ मत प्राप्त गर्नुभएको छ । सोही क्षेत्रबाट उहाँका प्रतिस्पर्धी वाम गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) ले २० हजार २०१