देश

आज देशभर कुन कुन स्थानमा बम भेटिए, हेर्नुस

पहिलो चरणअन्तर्गत आज भएको निर्वाचनका क्रममा देशका विभिन्न भागमा निर्वाचन विरोधी समूहले राखेका विष्फोटक पदार्थ नष्ट गरिएको प्रहरीले जनाएको छ । 

निर्वाचनमा ६५ प्रतिशत मतदान, बाजुरामा ८० प्रतिशत मत खस्यो

निर्वाचन आयोगका अनुसार पहिलो चरणमा भएको निर्वाचनमा मुलुकभर ६५ प्रतिशत मत खसेको छ । बाजुरामा सबैभन्दा बढी ८० प्रतिशत मतदाताले मतदान गर्नुभएको आयोगले जनाएको छ । 

नेपाल टेलिकमले आफ्ना ग्राहकलाई दियो यस्तो सुझाव

टेलिकमले त्यस्ता नम्बरको कल नउठाउन आग्रह गरेको छ । टेलिकमले आफ्ना ग्राहकको नम्बरमै एसएमएस पठाएर सचेत रहन भनेको हो

वाम गठवन्धन र लोकतान्त्रिक गठवन्धनका कार्यकर्ताबीच झडप,प्रहरीद्वारा हवाई फायर

वाम गठवन्धन र लोकतान्त्रिक गठवन्धनका कार्यकर्ताबीच झडप भएको हो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फाएर गरेको छ ।

मतपेटिकामा एसिड प्रहार गरी आगलागी, मतदान प्रक्रिया स्तगित

त्यसबेलासम्म सो मतपेटिकामा २५० मत हालिसकिएको मतदान अधिकृत नन्दलाल महतोले जानकारी दिएका छन । आगलागीपछि मतदान प्रक्रिया रोकिएको छ ।

३२ जिल्लामा ४० प्रतिशत मतदान सम्पन्न

बिहान ७ बजेदेखि साँझ ५ बजेभित्र सम्बन्धित मतदानस्थल प्रवेश गर्नेले मतदान गर्न पाउने आयोगले जनाएको छ । आयोगका अनुसार बिहान ७ बजेदेखि छिटपुट घटना बाहेक अधिकांश स्थानमा शान्तिपूर्ण रुपमा मतदान

कुन शिर्ष नेताले कहाँबाट गरे मतदान हेर्नुस (फोटो सहित)

पहिलो चरण अन्र्तगत उच्च हिमाली तथा पहाडी जिल्लामा सुरु भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा प्रमुख राजनीतिक दलका नेताहरुले पनि मतदान गरेका छन् ।

यि हुुन ४ नम्बर प्रदेशका अतिसंबेदनशिल मतदानस्थल

पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालको अध्यक्षतामा शनिबार बसेको क्षेत्रीय सुरक्षा समितिको बैठकले ४६० संवेदनशील र ५८२ मतदानस्थललाई सामान्य रुपमा लिएको छ ।

४० प्रतिशत मतदान सम्पन्न

पाँचपोखरी थाङ्पाल गाउँपालिकाको लागर्चेको दुई मतदान केन्द्रमा मौन अवधिमा आचारसंहिता उल्लंघन भएका विषयमा दलबीचको विवादले समयमा मतदान हुन नसकेकामा दलहरुको सहमतिपछि बिहान १०ः२० मिनेटमा मतदान शुरु भएको मुख्य निर्वाचन

निर्वाचन हुने ३२ जिल्लामा आज सवारी चलाउन नपाइने

पहिलो चरण अन्तर्गत प्रतिनिभि र प्रदेशसभाको चुनाव हुने ३२ जिल्लामा भोलि सवारीसाधन बन्द हुने भएको छ । ३२ जिल्लामा शनिबार राति १२ बजेदेखि आइतबार साँझ ५ बजेसम्म सवारी चलाउन पाइने