
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले चुनावको मैदानबाट भाग्नु कायरता भएको बताएका छन्। ‘मर्दले मैदानमा युद्ध गर्छ’, अध्यक्ष यादवले भने,‘मैदान छोडेर भाग्नु कायरता हो। चुनाव अधिकार प्राप्तिको मैदान हो। अधिकार

स्थानीय तह निर्वाचन सुरक्षाका लागि नुवाकोटमा भर्ना भएका २०३ जना म्यादी प्रहरीले सेवाबाट राजीनामा दिएका छन् । सरकारले चैत अन्तिम साता नियुक्ति गरेको म्यादीलाई दोस्रो चरणको स्थानीय तहको निर्वाचनको समयसम्म

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनबाट तर्सिने राजनीतिक दल लोकतन्त्रको हिमायती हुन नसक्ने

सत्ता गठबन्धनले माग सम्बोधन गर्न नसकेको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आमहड्तालसहित आन्दोलनका कार्यक्रम घोषणा गरेको छ

भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएपछि पुनःमतदान गराउने निर्वाचन आयोगको निर्णय विरुद्ध सर्बोच्च अदालतमा बिचाराधीन मुद्दाको टुंगो आज लागेन । न्यायाधीशद्धय विश्वम्भर श्रेष्ठ र प्रकाशमान

नेपाली काँग्रेस बाँके जिल्ला शाखाले स्थानीय तहको निर्वाचनका लागि सबै उम्मेदवारको टुङ्गो लगाएको छ । नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा डा सुरेशकुमार कनोडिया र उपप्रमुखमा उमा थापामगरलाई उम्मेदवार बनाइएको पार्टीका जिल्ला सभापति

मतदाता आकर्षित गर्न नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपा दलका केन्द्रीय नेतादेखि वडास्तरका नेता कार्यकर्ताहरु जनताको दैलोदैलोमा पुग्न थालेका छन् । बाढीपीडित, भूमिहीन र सुकुम्बासी समस्या व्यवस्थापन

भरतपुर महानगरपालिका वडा नं १९ को आज अन्तिम फैसला हुँदैछ । यहाँ फेरि मतदान गर्ने कि नगर्ने भन्नेबारे सर्वोच्च अलालतबाट आज फैसला हुन लागेको हो । पुनः मतदान रोक्न माग

कञ्चनपुर प्रहरीले फिल्मी शैलीमा अत्यन्त रहस्यमयी तरिकाले शनिबार साँझ ८ बजे महेन्द्रनगरस्थित बसपार्कमा होटल सञ्चालन गरिरहेका दुई युवतीलाई पक्राउ गरेको दावी

विश्व डिजिटल युगमा प्रवेश गरेको भन्दै गर्दा झण्डै पौने करोड नेपालीले भने अझै पनि टुकीको उज्यालोमा जीवन बिताउनुपरेको छ । सरकारले सार्वजनिक गरेको तथ्यांकमा