देश

गत वर्षभन्दा एक अर्ब बढीको मात्रै विद्युत् आयात

विद्युत्भार कटौती मुक्त गर्नका लागि नेपाल विद्युत् प्राधिकरणले करिब १५ अर्ब बराबरको विद्युत् भारतबाट आयात हुने बताएको छ । हालसम्म प्राधिकरणले नौ अर्ब छ करोड ८४ लाख बराबरको विद्युत्

२२ हजार घुससहित नापीका सर्वेक्षक पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले धनुषाबाट एक कर्मचारीलाई घुसको रकमसहित पक्राउ गरेको छ । जग्गाको सर्वेक्षण पासका लागि सेवाग्राहीसँग रु २२ हजार घुस लिएको रकमसहित नापी कार्यालय धनुषामा कार्यरत सर्वेक्षक

जबर्जस्ती निर्वाचनले मुलुकमा द्वन्द्वको विजारोपण गर्छ- महतो

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जबर्जस्ती निर्वाचन गराइए मुलुकमा द्वन्द्वको विजारोपण हुने बताएका छन् । सद्भावना पार्टी रुपन्देहीले आज भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट

आज चैते दशैं मनाईंदै

आज चैते दशैं पर्व शक्तिस्वरुपा देवी भगवतीको पूजा आराधना गरी मनाईंदैछ । चैते दशैं हरेक वर्षको चैत शुक्ल अष्टमीका दिन मनाउने गरिन्छ । आसुरी शक्तिमाथि दैवीशक्तिको जित तथा असत्यमाथि सत्यको

विमानस्थलमा चितुवा खोज्दा स्याल भेटियो

माउन्टेन फ्लाइट र आन्तरिक उडानको अत्यधिक चाप रहने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहानको समयमा सानो अवरोधले पनि ठूलो प्रभाव पार्छ । सोमबार बुद्ध एयरका पाइलटले जहाज उडाउने क्रममा विमानस्थलमा चितुवा पसेको

काठमाडौंका सडकमा हर्न बजाउन रोक, बजाए जरिवाना

सडकमा गुड्ने साधनले जथाभाबी हर्न बजाउँदा ध्वनि प्रदूषण बढेको भन्दै नियामक निकायले काठमाडौंका सडकमा हर्न बजाउन रोक लगाएका छन् । यातायात व्यवस्था विभाग ट्राफिक प्रहरी महाशाखा, काठमाडौं महानगरपालिका

काँग्रेसले सातै प्रदेशमा आमसभा गर्ने

नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको प्रचारप्रसारका लागि सातै प्रदेशमा शीर्ष नेताको सहभागितामा आमसभा गर्ने भएको छ

७५ जिल्लामै मुख्य निर्वाचन अधिकृत नियुक्ति

निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गर्ने निर्णय गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले आज मुख्य निर्वाचन

सुख्खा पहिरोमा परी सवारी साधन पुरिए, दुईको मृत्यु

पहिरोमा परेर गम्भीर घाईते भएका दुई जनाको उद्धार गरी उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा उनीहरुको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन्

नयाँ शक्तिलगायतका दलहरु आज पनि धर्नामा

नयाँ शक्ति सहितका दलहरुले निर्वाचनका लागि दलीय चुनाव चिन्ह पाउनुपर्ने माग गर्दै आज पनि निर्वाचन आयोगमा धर्ना दिएका छन् । आयोगको काठमाडौंको बिजुली बजारमा रहेको