
काठमाडौं । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले पेटभित्र कोकिन लुकाएर राखेको अवस्थामा एक विदेशी महिला पक्राउ गरेकी छिन्। ब्युरोका अनुसार पक्राउ पर्नेमा थाल्याण्डकी नागरिक ४० वर्षीया मिस रुसानी कामा रहेकी

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई चारदिने भ्रमण सकेर स्वदेश फर्किएका छन् । उनी बुधबार नेपाल फर्किएका हुन् । भ्रमणका क्रममा उनले मुम्बईस्थित प्रतिष्ठित प्राविधिक संस्था भारतीय प्रौद्योगिकी संस्थान बम्बईमा

मोरङ । मोरङको विराटनगरमा भएको मोटरसाइकल दुर्घटनामा राष्ट्रिय क्रिकेट खेलाडी मिनष थापाको निधन भएको छ । विराटनगर महानगरपालिका–५ का २७ वर्षीय थापा बिहीबार बिहान दुर्घटनामा परेका हुन् । जिल्ला प्रहरी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेशस्तरीय विरोध सभा गर्न लागेको छ । २८ बुँदे मुख्य मागसहित विभिन्न संघर्षका कार्यक्रम गर्दै आएको जसपा नेपालले शनिबारदेखि प्रदेशस्तरीय विरोध सभा गर्न

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ६०० रुपैयाँले घटेर दुई लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको छ।

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नै पार्टी बढाउने तयारी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग शक्ति बाँडफाँटमा सहमति जुट्न नसकेपछि बालेन

काठमाडौँ । राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) बीच पार्टी एकता गर्ने सहमति भएको छ । बुधवार साँझ राप्रपाको केन्द्रीय

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापनाको माग गर्दै दायर भएको पुरक रिटलाई पनि एकैसाथ राखेर सुनुवाइ गर्ने भएको छ । प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत, सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश सपना प्रधान

विराटनगर । अर्थमन्त्री रामेश्वर खनालले फागुन२१ गतेको निर्वाचन तोकिएकै मितिमा हुने बताउनुभएको छ । विराटनगरमा आजदेखि सुरु भएको विराट ट्रेड एक्स्पो–२०२५ को उद्घाटन गर्नुहुँदै अर्थमन्त्री खनालले निर्वाचनको तयारी अघि बढिसकेकाले तोकिएकै

काठमाडौँ । नेपाली राष्ट्रिय टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले बुधबार अपडेट गरेको वर्ष २०२५ को ट्वान्टी–२० को अलराउन्डर विश्व वरियताको आठौँ स्थानमा कायम रहेका छन् । पाकिस्तानका साइम