
संयुक्त मधेसी मोर्चाले आह्वान गरेको बन्दको प्रभाव तराईका सबै जिल्लामा परेको छ । बन्दका कारण तराईका विभिन्न ठाउँ हुँदै चल्ने सवारीका साधन चलेका छैनन् । शैक्षिक संस्था र बजार पसल

संसदमा संविधान संशोधन प्रस्ताव विधेयक अघि बढाउन दिने नदिनेबारे एमालेले बुधबार निर्णय गर्दैछ । बिहान ११ बजे संसदीय दलको बैठक र त्यसपछि विपक्षी नौ दलको बैठक बस्ने एमालेले जनाएको छ

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । काठमाडौंबाट काँकडभिट्टाका लागि छुटेको ना ४ ख ५२५४ नम्बरको बसले गोरु गाडालाई ठक्कर...

सरकारले संविधान संशोधन विधेयकसम्बन्धी प्रक्रिया बुधबारदेखि संसदमा अघि बढाउने भएको छ । संशोधन विधेयकमा दलहरुबिच सहमति नभएपनि सरकारले असहमतिकैबिच प्रक्रिया अघि बढाउने तयारी गरेको हो...

फागुन १०, काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेसँगै मतदाता नामावली संकलन रोकिएको छ । निर्वाचन आयोगले प्रत्येक जिल्लाको निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालबाट नियमित

लामो समयको स्थगनपछि आजका लागि बोलाईएको ब्यवस्थापिका संसदको बैठक सूचना टाँसेर स्थगित भएको छ । संविधान संशोधन विधेयकको बिरोधमा रहेको एमाले र विधेयक अगाडि बढाउनु पर्ने मधेशी मोर्चा आवद्ध दलको

एमाले अध्यक्ष केपी ओलीले सरकारले गरेको स्थानीय तहको चुनावको मिति घोषणालाई सकारात्मक भनेका छन् । पार्टीको मेचि–महाकाली अभियानको उद्घाटनवारे जानकारी दिन ...

प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वदलिय बैठक डाकेका छन् । उनले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुलाई दिउँसो तीन बजे संसद भवन नयाँ बानेश्वरमा बोलाएका छन्

लामो समयको स्थगन पछि आज व्यवस्थापिका संसदको बैठक बस्दै छ । बैठक नयाँ बानेश्वर स्थित संसद भवनमा दिउसो १ बजेका लागि बोलाइएको छ । स्थानीय निर्वाचन र त्यसका लागि आवश्यक

सरकारले आगामी बैशाख ३१ गते स्थानीय निर्वाचन गर्ने घोषणा गरेलगत्तै मधेसी मोर्चाले भने दबाबमूलक आन्दोलनको घोषणा गरेको छ । यद्यपि, उसले संविधान संशोधन भएमा स्थानीय चुनावमा सहभागी हुनसक्ने संकेत पनि