
विराटनगर २७ असाेज। कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा २५ प्रतिशत कटौती गर्ने निर्णय गरेको छ । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले २५ प्रतिशत बजेट कटौती गर्ने निर्णय

काठमाडौँ, २७ असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनमा घाइते भएकाको वर्गीकरण गर्ने भएको छ । मन्त्रालयले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा घाइते भएकाको वर्गीकरण गर्न स्वास्थ्य

काठमाडौँ २७ असाेज। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको माहोल बनाउन सञ्चारमाध्यमलाई आग्रह गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज विभिन्न सञ्चारमाध्यमका सम्पादक एवं प्रतिनिधिसँगको छलफलमा उहाँले फागुन २१ गते निर्वाचन

सुनसरी २७ असोज । धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले २०८१ को ‘विमल गुरुङ कृति पुरस्कार इलाम निवासी बसन्त बस्नेतको उपन्यास ‘सिमसारा’लाई प्रदान गर्ने निर्णय गरेको छ । निर्णायक समितिले
काठमाडौँ । आगामी कात्तिक ६ गते भाइटीकाको दिनदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘सोल्टिनी’को ट्रेलर आज सार्वजनिक गरिएको छ । काठमाडौँमा आयोजित उक्त कार्यक्रममा चलचित्र युनिटका कलाकार, निर्देशक तथा पत्रकारहरूको उपस्थिति

जनकपुरधाम, २७ असोज। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश प्रदेश सरकारलाई दिएको समर्थन सोमबार फिर्ता लिएको छ । लोसपा संसदीय दलका नेता जैनुल राइनले मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहलाई दिएको

काठमाडौँ २७ असाेज। नेपाली कांग्रेसका युवा नेताहरूले आगामी मङ्सिर मसान्तभित्र पार्टीको १५ औँ महाधिवेशन गर्नेगरी स्पष्ट कार्ययोजना ल्याउन पार्टी नेतृत्वलाई आग्रह गरेका छन् । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)का पूर्वअध्यक्ष इञ्जिनियर रञ्जित

काठमाडौँ २७ असाेज। विगत दुई वर्षदेखि हमास समूहको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अज्ञात रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो सम्बन्धमा आज बिहान इजरायलको स्थानीय समयानुसार ७ः३० बजे

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहक महानुभावहरुले काठमाडौं, सुकेधारामा रहेको मार्क्युर होटल (Mercure Hotel) मा विशेष छुट पाउने भएका छन् । बैंक र होटलबीच बैंकका ग्राहकहरुलाई विशेष छुट उपलब्ध गराउने

काठमाडौं । भूमि समस्या समाधान आयोग खारेजीको विरोधमा अखिल नेपाल किसान महासङ्घ र भूमि अधिकार तथा श्रमिक सङ्गठनले विरोध प्रदर्शन गर्ने भएको छ । अखिल नेपाल महासङ्घले सोमबार पत्रकार सम्मेलन