देश

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार विश्वासको मत लिँदै छन्। दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिन लागेका हुन्। भदौ २३ र २४ गतेको जेनजी

एटीएम मेसिन तोडफोड गर्ने पक्राउ

सुनसरी। सुनसरीको बराहक्षेत्र नगरपालिका-१, बयरवन मा रहेको प्रभु बैंक लिमिटेडको एटीएम मेसिन तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। असोज २७ गते अपराह्न बराहक्षेत्र-१, खार खोलाका २७ वर्षीय सञ्जीव

डिएनए परीक्षणपछि मात्रै विपिनको शव नेपाल ल्याईंदै, इजरायल सरकारले नै पठाइदिने

काठमाडौं । इजरायल र हमासको युद्धका बेला हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी)ले इजरायली सेनालाई जिम्मा लगाएको छ । उनको शव सैनिक अस्पतालमा राखिएको छ

प्रतिनिधिसभा विघटनविरूद्ध सर्वोच्चमा पाँच रिट दायर

काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध पाँच थान रिट निवेदन परेका छन्। मंगलबार बिहान सवा ११ बजेसम्म पाँच रिट दायर भएका हुन् । पहिलो नम्बरमा अधिवक्ता प्रेमराज सिलवालको रिट छ

सुनको मूल्य तोलामा ८ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम भएको छ । मंगलबार सुनको मूल्य तोलामा आठ हजार १०० रुपैयाँले बढेको हो। यस दिन छापावाल सुनको मूल्य तोलाको दुई

बक्यौता नतिर्ने उद्योगको लाइन काट्दै प्राधिकरण, कात्तिक २ गतेसम्म अन्तिम म्याद

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ट्रंकलाइन तथा डेडिकेटेड फिडर मार्फत विद्युत् लिने तर वर्षौंदेखि महसुल तिर्न बाँकी रहेका उद्योगहरूको लाइन काट्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणले ट्रंकलाइन तथा डेडिकेटेड

प्रतिनिधिसभा विघटनविरूद्ध सर्वोच्चमा रिट

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । काठमाडौं विश्वविद्यालयमा कानूनमा स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरू विपना शर्मा र आयुष बडालले रिट दायर गरेका हुन् । उनीहरूले प्रधानमन्त्रीमा सुशीला

मेची राजमार्गको वैकल्पिक मार्ग अझै सञ्चालनमा आएन

इलाम । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक अवरुद्ध भएपछि विकल्पमा तिल्केनी–सिमलगोलाइ सडक सञ्चालन गर्ने तयारी गरिए पनि सञ्चालन हुनसकेको छैन । दश दिनमा पनि वैकल्पिक सडक सञ्चालन गर्न

सर्वोच्च अदालतले आजदेखि रिट दर्ता पुन: सुरु गर्ने

काठमाडौं । सर्वोच्च अदालतले आजदेखि रिट दर्ता गर्ने भएको छ। गत आइतबार बसेको अदालतको पूर्ण बैठकले जेनजी आन्दोलनका क्रममा आगजनीमा परेपछि बन्द रहेको रिट दर्ता एवं सुनुवाइ मंगलबार शुरु गर्ने

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, देउवा पनि उपस्थित हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा शुरु हुने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। सभापति शेरबहादुर देउवा पनि केन्द्रीय