
लमजुङ, पुस ५ बाक्लो हिमपातले बाटो अवरुद्ध भएपछि मनाङमा डोजर र एक्स्काभेटर प्रयोग गरेर पन्छाउन थालिएको छ । चामेदेखि माथिल्लो क्षेत्रका पदमार्ग र सडकमा हिउँ जमेपछि आवतजावत प्रभावित छ । चामे–१ तिमाङदेखि

नयाँदिल्ली, पुस ५ विवादित नागरिकता संशोधन ऐनको विरोधमा शुक्रबार भएको प्रदर्शनमा थप ६ जनाको मृत्यु भएको छ । सयौं प्रदर्शनकारी र कैयन् प्रहरी घाइते भएका छन् । उत्तरप्रदेशको कानपुरलगायतका विभिन्न ठाउँमा भएको

नयाँदिल्ली, पुस ५भारतको दिल्लीस्थित एक अदालतले भारतीय सत्तारूढ दल भाजपाका एक पूर्वसांसदलाई बलात्कारसम्बन्धी मुद्दामा जन्मकैदको सजाय सुनाएको छ ।दिल्लीको तीस हजारी अदालतले ५१ वर्षीय कुलदीप सेंगरलाई शुक्रबार जन्मकैदको सजाय सुनाएको

काठमाडौं, पुस ५ ‘बारम्बार हुने सवारी दुर्घटनामा परी मर्नेहरूको ‘शवको बिस्कुन’ देख्दा १० वर्षे माओवादी जनयुद्धको जस्तै झल्को आउने गरेको छ ।’ १० वर्षे जनयुद्धभन्दा सवारी दुर्घटनामा मर्र्नेहरूको सङ्ख्या दोब्बर

काठमाडौं, पुस ५ बालुवाटारस्थित ललिता निवासको झन्डै ११४ रोपनी जग्गामा भएको अनियमितता प्रकरणमाथिको छानबिन अन्तिम चरणमा पुगेको छ । जग्गा अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीसहित सयभन्दा बढी मुछिएका छन्

काठमाडौं, पुष ४ संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि जबरजस्ती करणी आरोप लागेका निवर्तनमा सभामुख कृष्णबहादुर महराले उच्च अदालतमा झुटो बयान दिएका छन् । अदालतलाई झुटो बयान दिएका कारण उनले पुर्पक्षका

काठमाडौं, पुष ४ लोकसेवा आयोगको परीक्षामा नाम निकालेर पनि जागिर नखाने पेसेबर रहेको खुलासा भएको छ आयोगका अध्यक्ष र प्रधानमन्त्री कार्यालयकै सचिवले लोकसेवा आयोगको नतिजा किनबेच हुने गरेको बताएका हुन्

काठमाडौं, पुस ४ एक वर्षपछि बसेको नेकपा स्थायी समिति बैठक सातादेखि जारी छ । अघिल्लो बैठकको तुलनामा यसपालि खासै दृश्य बदलिएन । अघिल्लो बैठकमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालमाथि जस्ता

काठमाडौं, पुस ४ नेपाल ट्रस्टको दरबारमार्गस्थित जग्गा थामसेर्कु डेभलपर्सलाई भाडामा दिँदा पाँच अर्ब रुपैयाँभन्दा बढी अनियमितता भएको भेटिएको छ । थामसेर्कुले ३० वर्षको अवधिमा ६ अर्ब ९७ करोड रुपैयाँ सरकारलाई दिने
काठमाडौं, पुष ४ प्रमुख प्रतिपक्षी कांग्रेसले मोहम्मद अफ्ताब आलममाथि राजनीतिक पूर्वाग्रह राखेर झुटा मुद्दा लगाइएको आरोप लगाएको छ । आफैँले बनाउन लगाएको बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटाभट्टामा जलाएको अभियोगमा