पत्रपत्रिका

अब शून्य लागतमै रोजगारी, आधा दर्जन बढी देशसँग सम्झौता हुँदै

काठमाडौं, पुस ३ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले शून्य लागतमै वैदेशिक रोजगारीमा पठाउने बताएका छन्। अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा अन्तर्राष्ट्रिय श्रम संगठनले आयोजना गरेको नेपालका आप्रवासी कामदारसम्बन्धी

सुदूरपश्चिमका भैंसीको मासु चीन र भियतनामसम्म

डोटी, पुस ३ सुदूरपश्चिमका पहाडी जिल्लाबाट भैंसी निकासी हुन थालेको एक दशक भन्दा बढी भइसकेको छ । यहाँबाट निकासी हुने भैंसीको मासु चीनदेखि भियतनामसम्म गइरहेको पाइएको छ । सुरुका बर्षमा

एकै रातमा तीन महिलालाई करणी, २२ वर्षीय युवा पक्राउ

रुकुम, पुस ३ रुकुमपश्चिममा एकै रातमा तीन महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको आठबीस नगरपालिका ८ डाँफेका २२ वर्षीय केशव आरसीलाई प्रहरीले पक्राउ गरेको

नेकपा प्रदेश कमिटी सदस्य पुरीमाथि जग्गा हडपेको आरोप

दमक – झापाको दमक नगरपालिका–८ बालुवाटारका केही स्थानीयले आफ्नो भोगचलनमा रहेको जग्गा नेकपा नेता गगन पुरीले किर्ते गरी हडपेको आरोप लगाएका छन्। २०३६ सालदेखि आफूहरूको भोगचलनमा रहेको र फिल्डबुकसमेत बनिसकेको

भारतको एकपक्षिय निर्णय मान्य हुँदैन: प्रधानमन्त्री

काठमाडौ । प्रधानमन्त्री केपी ओलीले नेपाल–भारत सीमाको विषय तथ्य, प्रमाण र सहमतिका आधारमा तय हुनुपर्ने बताएका छन्। उनले भारतबाट एकपक्षीय रूपमा गरिने निर्णय नेपाल सरकारलाई मान्य नहुने जबाफ सर्वोच्च अदालतलाई

स्थायी समिति बैठकः मातृकाको माग ‘प्रचण्डपथ ब्यूताऊँ’, मन्‍त्रीबाट हटाउँदा गोकर्णलाई ‘चोट’

काठमाडौं – आइतबार सुरु भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठकमा नेताले धारणा राख्नेक्रम जारी छ । बुधबार मात्र १२ नेताले आआफ्नो धारणा राखेका छन् । आइतबार नेकपा अध्यक्षद्वय

५ नेपालीलाई अमेरिकाले विमान चार्टर गरेर नेपाल फर्कायो!

काठमाडौं: अवैध रूपमा अमेरिका छिर्ने प्रयास गर्दा पक्राउ परेका पाँच नेपालीलाई अमेरिकाले विमान नै चार्टर गरी नेपाल ल्याएर छाडिदिएको छ । अमेरिका–मेक्सिको सीमामा विभिन्न समयमा पक्राउ परेका उनीहरूलाई जेल सजायपछि निष्कासन

मलेसिया जाने कामदारसँग लागत शुल्क लिने लाइफ इन्टरनेशनल म्यानपावरमा विभागको छापा

काठमाडौँ — वैदेशिक रोजगार विभागले कामदारसँग रकम असुलिरहेको लाइफ इन्टरनेशनल ओभरसिजका जनसर्म्पक अधिकृत दानबहादुर सोमैलाई पक्राउ गरेको छ । लाइफले मलेसियाको अविवा प्लास्टिक उद्योगमा जाने कामदारसँग रकम उठाइरहेको अवस्थामा विभागले

भारत–चीन सीमा निरीक्षण गर्न समिति

काठमाडौँ — सरकारले चीन र भारतसँगका सीमा समस्या बुझी सूचना संकलन गर्न दुइटा ‘सीमा निरीक्षण समिति’ गठन गरेको छ । सीमा क्षेत्रमा हुने अतिक्रमण, विवाद, निर्माण भएका र निर्माणाधीन भौतिक पूर्वाधार

कांग्रेसमा विवाद : नेविसंघको भागबन्डामै किचलो

काठमाडौँ — सभापति शेरबहादुर देउवा ०७७ फागुनमा केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन तयार भए पनि विभाग, तरुण दल र नेविसंघको भागबन्डामा दुई पक्षबीच समझदारी जुटेको छैन । वरिष्ठ नेता रामचन्द्र