पत्रपत्रिका

अब अदालतका नाममा नक्कली फैसला पनि हुन थाले, यसरी बन्छन् फर्जी कागज

डिल्लीबजार अस्थायी ठेगाना भई बेलायत बसोबास गर्ने कल्पना जोशीले सम्बन्धविच्छेद भएको देखाएर दुई नाबालक छोरा आफूसँगै लैजाने प्रयोजनका लागि अदालतबाट मञ्जुरी रहेको भन्दै काठमाडौंस्थित बेलायती

पार्टी एकताः वैशाख ९ गते पनि टर्दै, यस्ता छन् प्रमुख कारण

पार्टी र सरकार नेतृत्वको विषयले पुनः प्रवेश पाएपछि पूर्वघोषित मिति वैशाख ९ मा एमाले-माओवादी केन्द्रबीचको पार्टी एकता टर्ने देखिएको छ। यद्यपि, विवादित विषयमा सहमति खोजेर एकताको मिति घोषणा गर्ने

आयल निगम जग्गा खरिद प्रकरणः पान विनाबिना दुई अर्बको कारोबार

नेपाल आयल निगमले अर्बौ रुपैयाँको कारोबार गर्दा भ्याट र पान नियम उल्लंघन गरेको भेटिएको छ । जुनसुकै सरकारी निकायले पाँच हजार रुपैयाँ भन्दा बढी कारोबार गर्दा मूल्य अभिवृद्धि कर (भ्याट)

लोकतान्त्रिक फोरमबाट कांग्रेसमा आएका असन्तुष्ट, यसरी बनाइएको छ भूमिकाविहीन

लोकतान्त्रिक फोरम कांग्रेसमा गाभिएको ६ महिना बितिसक्यो । तर, फोरमबाट आएका नेता–कार्यकर्ता कांग्रेसमा भूमिकाविहीन छन् । केन्द्रदेखि स्थानीयस्तरका समितिमा स्थान नपाएपछि उनीहरूले असन्तुष्टि पोख्न

एमाले–माओबादी एकताः आज निर्णायक वार्ता

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताबारे मंगलबार निर्णायक वार्ता हुने भएको छ । उक्त वार्तामा एकीकृत पार्टीमा दुवै दलको सहभागिता अनुपातलगायतका विषयमा छलफल हुनेछ

नगरप्रमुखविरुद्ध महिलाहरु अनशनमा

बलरा नगरपालिकाका मेयरविरुद्ध महिलाहरु विरोधमा उत्रेका छन् । मनोमानी रुपमा काम गरेको भन्दै त्यसको विरोधमा नगर सुरु गरिएको अनशनमा महिलाहरु पनि सहभागि भएका

अलमलमा पार्टी एकता, प्रचण्ड बैठक छोडेर लागे सुकुटेतर्फ

नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया केही समयका लागि पर धकेलिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आइतबार महत्वपूर्ण वार्ता स्थगित गरेर परिवारसँग बिदा मनाउन हिँडेपछि

स्थानीय तहमा अर्बौं बजेट अनियमितता, बील भरपाई बिना तीन करोड भुक्तानी

रामेछापको दोरम्बा, बाजुराको गौमुख गाउँपालिका, भरतपुर महानगरपालिकालगायत स्थानीय तहले बिल भरपाईबिनै २२ करोड ८२ लाख रुपैयाँ मनपरी ढंगले भुक्तानी गरेका छन्। यी तहका पदाधिकारीले

किन चाहियो सांसदहरूलाई ९० करोड ? प्रत्येकलाई अहिले १० करोड दिनुपर्ने दवाव

निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको नाममा प्रतिसांसद खर्च गर्न पाउने रकम ३ करोडबाट बढाएर १० करोड पुर्‍याउन सांसदहरूले सरकारसँग माग गरेका छन् । उनीहरूले कार्यक्रमअन्तर्गत

अमेरिकाबाट आउँदैछ एक खर्ब ५ अर्ब रुपैयाँ लगानी, १६ हजारले रोजगारी पाउने

एक अमेरिकी लगानी कम्पनीले नेपालमा १ खर्ब ५ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । अमेरिकाको सिआइएम ग्रुपअन्तर्गतको स्काई पावर ग्लोबल कम्पनीले सौर्य ऊर्जामा सो लगानी गर्ने प्रस्ताव गरेको ऊर्जामन्त्री वर्षमान