पत्रपत्रिका

एमाले माओबादी एकतासभामा कति कार्यकर्ता उतारिदैछ ? यस्तो छ तयारी

एमाले–माओवादीले लाखौँ जनताबीच पार्टी एकता घोषणा गर्ने तयारी गरेका छन् । एकता संयोजन समितिको बिहीबारको बैठकले ९ वैशाखमा हुने घोषणासभामा लाखौँको उपस्थिति गराउने गरी गृहकार्यमा लाग्ने निर्णय

नेपालको मन जित्ने प्रयासमा मोदी, ओलीलाई दिन सक्छन् यस्तो ‘सरप्राइज’

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँदिल्ली ओर्लेको भोलिपल्ट भारतीय समकक्षी नरेन्द्र मोदीसँग विभिन्न चरणको छलफल र समारोहसहित तीन घण्टाभन्दा बढी कुराकानी गर्ने भएका छन् । मोदीको निमन्त्रणामा

प्रधानमन्त्री ओली आज भारत जाँदै, यस्तो छ भ्रमण तालिका

प्रधानमन्त्री केपी ओली भारतको तीनदिने राजकीय भ्रमणका लागि शुक्रबार त्यसतर्फ प्रस्थान गर्दै छन्। ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली दिल्ली जान लागेका हुन्। नेपाल

स्वतन्त्र सांसदलाई पनि कार्यालय

संघीय संसद् सचिवालयले स्वतन्त्र सांसदलाई छुट्टै कार्यालय उपलब्ध गराएको छ। सचिवालयले पूर्वतयारी गर्दा शुरूमा सबै स्वतन्त्र सांसदलाई संयुक्तरूपमा एउटै कार्यालय दिने योजना बनाएको

पश्चिम सेती निर्माण गर्न थ्री गर्जेजले राख्यो फेरि अर्को शर्त, नभएर हात नहाल्ने

चाइना थ्री गर्जेज इन्टरनेसनल (सीटीजीआई) ले पश्चिम सेतीलाई ‘लगानी अयोग्य’ भन्दै आयोजनाबाट बाहिरिने संकेत दिएको छ। ६ वर्षअघि सरकारसित समझदारी गरेको सीटीजीआईले लगानी बोर्डलाई

बलात्कृतकै दोष ! आफन्तबाटै तिरस्कृत

दाङ फूलबारीका एक परिवारका सबै सदस्य देउखुरीस्थित आफन्तको घरमा गएका थिए । घरमा १५ दिनकी सुत्केरी कौशिला (नाम परिवर्तन) मात्रै थिइन् । मध्यरात कसैले ढोका ‘ढकढक’ बजायो

बागमतीबाट २२ हजार मेगावाट विजुली

बागमतीको पानीदेखि आगामी असारबाट २२ मेगावाट बिजुली उत्पादन हुने भएको छ । भीमफेदी गाउँपालिका–८ ईपापञ्चकन्यामा २२ मेगावाट क्षमताको बागमती जलविद्युत् आयोजना

प्रधानमन्त्रीका भारत भ्रमणका यस्ता छन् एजेण्डाः पानीजहाजदेखि स्टिमर सञ्चालनसम्म

प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणमा भूपरिवेष्टित मुलुकले समुद्रको पहुँचका लागि प्राप्त गर्ने पारवहन सुविधाको अधिकार कार्यान्वयन प्रमुख एजेन्डा बनाउने भएका छन् । एमाले स्थायी समितिको

देशभर विप्लवको खोजी तीव्र

प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवलाई पक्राउ गर्न खोजी तीव्र पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत शीर्ष नेतालाई १५

अबैध कलेजमाथि मन्त्रालयद्वारा अनुसन्धान सुरु

भरतपुरस्थित ओएसिस मेडिकल कलेज तथा टिचिङ हस्पिटलले मापदण्ड नपुर्‍याई स्नातक तहको नर्सिङ कक्षा सञ्चालन गरेको सम्बन्धमा स्वास्थ्य मन्त्रालयले छानबिन प्रक्रिया अघि