पत्रपत्रिका

कुटनीतिक कर्मचारीले तिर्न बाँकी छ २२ करोड कर

विदेशस्थित नेपाली नियोगमा कार्यरत कुटनीतिक कर्मचारीले वैदेशिक भत्तामा लाग्ने कर विगत १० बर्षदेखि सरकारलाई बुझाएका छैनन्।  कुटनीतिक कर्मचारीले सरकारलाई अनिवार्य रुपमा बुझाउनुपर्ने कर बक्यौता २२ करोड रुपैयाँ नाघेको

प्रदेश नम्बर २ मा भारतसँग सीमा जोडिएका मतदानस्थल अति संवेदनशील

प्रदेश नम्बर २ मा असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि पर्सा जिल्लामा निर्धारण गरिएका प्राय सबै मतदान स्थललाइ सुरक्षाको दृष्टिकोणले संवेदनशील मानिएको छ।आसन्‍न निर्वाचनका लागि पर्सा जिल्लामा एक

जहाँ बिरामीको किनबेच हुन्छ, एक विरामीको मूल्य पाँचसय देखि १५ सयसम्म

पत्याउन गाह्रो पर्ला तर गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा विरामीहरुको खरिद बिक्री हुने गरेको छ । यहाँ मारुती भ्यान, एम्बुलेन्स चालक वा स्वास्थ्य सम्वद्घ व्यक्तिका रुपमा रहेका बिचौलियाले

स्वास्थ्य मन्त्रीलार्इ स्वाईनफ्लु, वीर अस्पतालमा उपचार हुँदै

स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेललाई स्वाईनफ्लु पुष्टि भएको छ । उनलाई स्वाइन फ्लु भनेर चिनिने (मौसमी रुघा खोकि) रोग इन्फ्लुएन्जा ए पोजेटिभ भाइरस (एच१ एन१) पुष्टि भएको मन्त्रालयका प्रवक्ता तथा निति

यी हुन् सम्भावित प्रदेश राजधानी, प्रदेश प्रमुख र प्रदेश राजधानी दुई हप्ताभित्र तोकिने

प्रदेश नं. १ का लागि इटहरीलाई सम्भावित सदरमुकामको रूपमा हेरिएको छ । प्रदेशको ठूलो सहरमध्येको एक इटहरी उपमहानगरपालिका भौतिक पूर्वाधारका कारण पनि सम्भावित राजधानी मानिएको छ । यस्तै, विराटनगरलाई पनि

जब ओमानी दुताबासमै आएर नेपाली युवतीलाई लैजान खोज्छन्

एक ओमानी नागरिक रिसाउँदै मस्कटस्थित नेपाली दूतावास आइपुगे । उनको घरमा काम गर्ने झापाकी २३ वर्षीया युवती दूतावासको आश्रयमा थिइन् । मस्कटबाट हजार किमि टाढा सललाहबाट भागेर उनी दूतावासको

कांग्रेसमा पदको बार्गेनिङ गर्न नयाँ-नयाँ गुट, तीनबाट सात पुगे

कांग्रेस सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रीका रूपमा शपथ हुनै लाग्दा वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यक्रममा सहभागी नहुने खबर पठाए। सभापतिले मनोमानी पारा देखाएको भन्दै उनले विरोध गरे। मन्त्रिपरिषद्मा

अकुत सम्पत्तिमाथि अख्तियारको छानबिन : २०० जना उच्च निगरानीमा, को-को हुन सक्छन् ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति (अकुत) आर्जनमा करिब दुई सय जना राष्ट्रसेवकलाई उच्च निगरानीमा राखेको छ । अख्तियारले यतिबेला गोप्य रुपमा उनीहरूका गतिविधि पछाइरहेको छ ।राष्ट्रसेवक

विद्युत् चुहावटमा नेपाल दक्षिण एसियामै अगाडि, कुन देशमा कति चुहावट ?

जलविद्युत्को सम्भावनामा दक्षिण एसियाकै राम्रोमा पर्ने नेपाल उत्पादन क्षमता आधारमा सबैभन्दा कमजोर मुलुकका रूपमा चिनिएको छ । १ लाख मेगावाटभन्दा धेरै क्षमता अनुमान गरिए पनि हालसम्म नेपालले मुस्किलले

भ्रष्टाचारीले चुनाव लड्न पाउने कानून बनाउन प्रधानमन्त्रीको लबिङ

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनमा निर्वाचनसम्बन्धी विधेयक संसद्मा अड्किएको छ । अदालतले दोषी ठहर गरेर सजाय भुक्तान गरिसकेको व्यक्तिले निर्वाचन लड्न पाउने गरी कांग्रेसका