पत्रपत्रिका

चीनबाट फर्किनेहरूसँग दूतावासको सर्तनामा

काठमाडौं, फागुन १ चीनस्थित नेपाली दूतावासले स्वदेश फर्काइने नेपालीलाई सुरक्षित स्थान (क्वारेन्टाइन)मा बस्दा र नेपाल फर्किने क्रममा पालना गर्नुपर्ने विषयको सर्तनामा गराएको छ । सर्तनामाअनुसार नेपाल ल्याइएपछि उनीहरूले १४ देखि

अब प्रदेश सरकारले आफ्नै प्रहरी फोर्स राख्ने

काठमाडौं, फागुन १ मुलुकमा संघीय शासन स्थापना भएको साढे चार वर्षपछि बल्ल प्रहरीको पुनर्संरचना गरिएको छ । सरकारले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन जारी

ओलीका २ वर्ष : कूटनीतिमा अलमल, सम्बन्ध विस्तारमा भने सफल

काठमाडाैं, फागुन १ त्कालीन एमाले र माओवादी केन्द्रको संयुक्त चुनावी घोषणापत्रमा कूटनीतिक विषयसम्बद्ध दुई प्रमुख बुँदा थिए– भारतसँगको सम्बन्धको पुनर्व्याख्या र सीमा समस्या समाधान । भारतसँगको सम्बन्धलाई महत्त्वपूर्ण स्थान दिएर

डेढ खर्बले घट्यो बजेट, वृद्धिदर लक्ष्य नजिक पुग्ने

काठमाडौं, फागुन १ सरकारले चालू आर्थिक वर्षका लागि विनियोजित बजेटको आकार करिब डेढ खर्ब रुपैयाँले घटाएको छ । बुधबार चालू आर्थिक वर्ष २०७६–७७ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै चालू

बुढीगण्डकीमा २८ अर्ब भन्दा बढीको मुआब्जा वितरण

काठमाडौँ, फागुन १ बूढीगण्डकी आयोजनाका प्रभावितलाई हालसम्म २८ अर्ब रुपियाँभन्दा बढी मुआब्जा वितरण गरिएको छ । राष्ट्रिय गौरवको उक्त आयोजनाको डुबान क्षेत्रमा पर्ने सात हजार ८३८ जनाले मुआब्जाबापत २८ अर्ब

‘कु’ शासनको सिको : गठन आदेशकै भरमा नियुक्ति

बुटवल, फागुन १ गाउँगाउँमा सिंहदरबार स्थापना हुँदै गर्दा धेरैको अपेक्षा थियो । केन्द्रको जस्तो विकृति प्रदेश र स्थानीय सरकारमा देखा नपरोस्। तर प्रदेश र स्थानीय सरकारले केन्द्र सरकारको सिको छाडेनन्।

४ हजार सुरक्षाकर्मी नै घरेलु कामदार

काठमाडौं, फागुन १ राष्ट्र सेवा गर्न भनेर भर्ना भएका करिब चार हजार सुरक्षाकर्मी हाकिम र नेताहरूको घरमा घरेलु कामदार बनाइएका छन् । राज्यको सुविधा पाउने सुरक्षाकर्मीलाई हाकिम र नेताले आफ्नो सुरक्षा

भ्रष्टाचार मुद्दामा ‘फरार’ गच्छदारलाई प्रहरीबाट १३ सहयोगी

काठमाडौं, फागुन १ बालुवाटार जग्गा अनियमितता प्रकरणमा कांग्रेस नेता विजयकुमार गच्छदारलाई अख्तियारले फरार अभियुक्तका रूपमा मुद्दा दायर गरेको छ । कानुनी रूपमा फरार रहेका उनको सेवामा नेपाल प्रहरीका १३ जना खटिएका

श्रीमानकै अगाडि बलात्कार ! एक अभियुक्त पक्राउ

राजविराज, फागुन १ पतिकै अगाडि पत्नीलाई बलात्कार गरेर फरार एक अभियुक्त बुधबार पक्राउ परेका छन्। घटनामा संलग्न हनुमाननगर कंकालिनी नगरपालिका(११ इनरुवाका ५० वर्षीय हरिनारायण यादव १२ वषएपछि पक्राउ परेको डीएसपी

चार हजार सुरक्षाकर्मी घरेलु कामदार, हाकिम तथा नेताले यसरी प्रयोग गरेका छन्

काठमाडौं, फागुन १ राष्ट्र सेवा गर्न भनेर भर्ना भएका करिब चार हजार सुरक्षाकर्मी हाकिम र नेताहरूको घरमा घरेलु कामदार बनाइएका छन् । राज्यको सुविधा पाउने सुरक्षाकर्मीलाई हाकिम र नेताले आफ्नो सुरक्षा