प्रदेश

ओली नेतृत्वको सरकारमा काम गर्न समस्या रहेको कांग्रेसका मन्त्रीहरुको बिफ्रिङ

काठमाडौं । नेपाली कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले केपी शर्मा ओली नेतृत्वको सरकारमा काम गर्न समस्या रहेको बताएका छन् । कांग्रेसका शीर्ष नेता र मन्त्रीहरुबीच भएको छलफलमा मन्त्रीहरुले उक्त विषयमा ब्रिफिङ

खराब मौसमले तीन ट्रंक रुटको हवाई उडान प्रभावित

काठमाडौँ । खराब मौसमका कारण तीनवटा ट्रंक रुटको हवाइ उडान प्रभावित भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार विराटनगर र जनकपुर र राजविराजको उडान प्रभावित भएको हो । यसमध्ये विराटनगरको

बीमाको रकम हत्याउन प्रेमीसँग मिलेर श्रीमानको हत्या

कैलाली । कञ्चनपुरको बेलौरी दुई महिना अघि घरभित्रै मृत भेटिएका ४९ वर्षीय सियाराम रानाको उनकै श्रीमतीले हत्या गरेको खुलेको छ । श्रीमती जनककुमारीले बीमा रकम हत्याउन भारतीय नागरिकलाई प्रयोग गरी

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

सन्दिप कुमार बैश्य बर्दिया । ठाकुरबाबा नगरपालिका-१ भुरीगाउँ बस्ने ३१ वर्षीय लक्ष्मीकान्त न्यौपानेको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन । प्रहरीले लक्ष्मीकान्त समेत ६ जनालाई बुधबार राति

जापान पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा दाङ तुल्सीपुर उपमहानगरपालिका-६ घर भई काठमाडौं महानगरपालिका-१६ बालाजु

सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूसँग देउवाले लिए कार्यप्रगतिबारे जानकारी

काठमाडौं । नेपाली कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूसँग पार्टी सभापति शेरबहादुर देउवाले कार्य प्रगति विवरणबारे जानकारी लिएका छन्। सभापति देउवाले आफ्नो निवास बुढानीलकण्ठमा बोलाएर कांग्रेसबाट सरकारमा सहभागी भएका मन्त्रीहरूको कार्य प्रगति

पेट्रोलियम पदार्थको नमुना लिएर चीन फर्कियो टोली

दैलेख । दैलेखको भैरवी गाउँपालिका–१ मा पेट्रोलियम पदार्थको अन्वेषणको ड्रिलिङ सकिएसँगै प्राप्त नमुना लिएर टोली चीन फर्किएको छ । गत वैशाख २८ बाट सुरु गरिएको ड्रिलिङबाट प्राप्त भएको नमुना एक ट्रकमा

कपिलवस्तुमा नेपाली र भारतीय मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा नेपाली र भारतीय दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवाको मृत्यु भएको छ । बुधबार साँझ वाणगंगा नगरपालिका-११ देउपारस्थित भित्री सडकखण्डमा नेपाली र भारतीय नम्बरका दुई मोटरसाइकल आपसमा

देशभर चार्जिङ स्टेशन बढाउनुपर्छ : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेसनमा लगानी बढाउनुपर्ने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल इप्पानको २५ वर्ष पुगेको अवसरमा आयोजित इप्पान इभी र्‍यालीमा

धरानबाट लागूऔषध कारोबारमा संलग्न दुई महिला पक्राउ

धरान । लागूऔषध कारोबारमा संलग्न दुईजना महिलालाई प्रहरीले धरानबाट पक्राउ गरेको छ । धरान उपमहानगरपालिका-१० पुतलीलाइन स्थित कृष्ण नेवारको घरमा डेरा गरी बस्ने दुईजना महिलालाई लागूऔषधसहित पक्राउ गरिएको हो ।