प्रदेश

कोइराला र भण्डारीलाई सँगै राखेर प्रचण्डले भने – यो सरकार धेरै टिक्दैन

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार छिटै ढल्ने दाबी गरेका छन् । चितवनको भरतपुर विमानस्थलमा कांग्रेस नेता चन्द्र भण्डारी र शेखर कोइरालालाई सँगै राखेर अध्यक्ष

पर्सा प्रहरी प्रमुख कुमोद ढुंगेललाई सशस्त्रको सम्मान

काठमाडौं । सशस्त्र प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी कुमोद ढुंगेललाई सम्मान गरेको छ । सशस्त्र प्रहरी दिवस २०८१ का अवसरमा आयोजित विशेष कार्यक्रममा एसपी ढुंगेललाई सशस्त्र प्रहरी

रविलाई धरौटीमा छाड्नुको कारण पेस गर्न उच्च अदालत पोखराको आदेश

पोखरा । उच्च अदालत पोखराले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा छाड्नुको कारण पेश गर्न जिल्ला अदालत कास्कीलाई आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश राजकुमार खतिवडाको इजलासले लामिछानेसहित

तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

तनहुँ। तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दमौलीबाट डुम्रेतर्फ आइरहेको गण्डकी प्रदेश-०३-००१.प.०३१० नम्बरको मोटरसाइकल पृथ्वीराजमार्गअन्तर्गत डुम्रे दमौली सडकखण्डको बेलभन्ज्याङमा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार

अखिल क्रान्तिकारीको कोषाध्यक्षमा मगरको उम्मेदवारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको कोषाध्यक्षमा फुलमाया रानामगर खुसीले उम्मेदवारी घोषणा गरेकी छन्। १२ माघमा हुने भनिएको नेतृत्व चयनको निर्वाचनका लागि मगरले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने

सुप्रिम बचतमा जीबीका दुई जना दाइ र श्रीमती समेत प्रतिवादी

काठमाडौँ । रुपन्देहीको बुटवलमा सञ्चालित सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको आरोपमा जीबी राई परिवारका चार जनालाई प्रतिवादी कायम गरिएको छ । कुल २२ जना प्रतिवादी मध्येमा जीबी

चितवनमा एक युवकमाथि सडकमै ‘बुट’बजार्ने असई निलम्बित

काडमाडौं । प्रहरीले एक युवकलाई कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ। पावर देखाएको भन्दै प्रहरीले युवकलाई निर्घात कुटपिट गरेको भिडिओमा अहिले सामाजिक सञ्जालमा भाइरल बनेको हो । सामाजिक सञ्जालमा

१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरको अभियोगमा एक जना पक्राउ

भोजपुर । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हतुवागढी गाउँपालिका-८ पात्लेपानी बस्ने ४५ वर्षीय भक्त बहादुर थापा रहेका छन् । थापाले

सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचनामा लाग्यो डोजर

काठमाडौँ, ६ माघ। काठमाडौँ उपत्यका विकास प्राधिकरणले काठमाडौँ महानगरपालिका ७ स्थित धोबी खोला काेरिडोरमा सरकारी जग्गा अतिक्रमण गरी बनाइएको भवनहरू भत्काउन सुरु गरेको छ । आइतबार प्राधिकरणको टोलीले काठमाडौँको चाबहिलस्थित मालपोत

लाजिम्पाटस्थित कम्फर्ट अपार्टमेन्टमा आगलागी

काठमाडौं । लाजिम्पाटस्थित कम्फर्ट अपार्टमेन्टमा आगलागी भएको छ। भवनको पहिलो तलामा आगो लागेको हो । दमकलको मद्दतमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। आगलागीबाट खाट दराजलगायतको फर्निचरमा क्षति पुगेको छ