
सिराहा । सिराहामा आफ्नो ‘गर्लफ्रेन्ड’सँग नभेटाउँदा एक युवकको हत्या गरिएको खुलासा भएको छ । एक साता अगाडि सिराहाको सुखीपल नगरपालिकामा ‘गर्लफ्रेन्ड’ सँग नभेटाएको निहुँमा आफ्नै केटा साथीको हत्या गरिएको पाइएको

सर्लाही । घरमा लुकाइराखेको गाँजासहित सर्लाहीबाट एक जना पक्राउ परेका छन् । ब्रहम्पुरी गाउँपालिका–५ सखुअवाका २१ वर्षीय पञ्कज साहलाई प्रहरीले गाँजासहित घरबाटै नियन्त्रणमा लिएको हो। उनलाई सीमावर्ती गाउँ सखुअवाबाट प्रहरीले

काठमाडौं । बालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा एक जना महिलालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा नुवाकोटको तादी गाउँपालिका-३ घर भई काठमाडौंको मुलपानी बस्दै आएकी ४३ वर्षीय सीता गोतामे छिन् ।

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुगुको रारा पुगेका छन् । छोरी गंगा दाहाल र सुरक्षा गार्डसहित प्रचण्ड काठमाडौंबाट नेपालगञ्ज हुँदै हेलिकप्टरबाट रारा पुगेका हुन् । रारा

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुन पार्टी कस्तो भन्ने परीक्षण आवधिक निर्वाचनले गर्ने टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् । उनले एमाले आवधिक

काठमाडौं । महिला स्वास्थ्य स्वयंसेविकाहरूले आफ्नो कामका बेला निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा यातायात व्यवसायीहरूले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी श्याम ओलिया र डीएसपी वसन्त शर्मा जिल्ला अदालत कास्कीमा पुगेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुर ठिमीबाट स्रोत नखुलेको नगद ८ लाख ५० हजार रूपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको गजुरा नगरपालिका-४ घर भई काठमाडौं महानगरपालिका-७ रातोपुल बस्ने

महोत्तरी । महोत्तरीमा विद्युतीय बारबाट करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । जंगली जनावरबाट बालीनाली जोगाउन लगाएको विद्युतीय बारमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको हो। अन्य दुई बालिका

काठमाडौं । नाबालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा एक जना गेष्टहाउस सञ्चालक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा नुवाकोट तादी गाउँपालिका-६ घर भएका वर्ष २९ का सुजन तमाङ रहेका छन् । मानव बेचबिखन