
खोटाङ, १ कातिक । यहाँको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित चन्द्रमणि राईका बुबा इन्द्रकुमारको शव परीक्षण गर्नुपर्ने प्रकृतिको घटनामा परी मृत्यु भयो । चन्द्रमणिले रु १८ हजारमा ट्याक्टर रिजर्भ गरी

बाँके । कोहलपुरस्थित एक होटलमा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्। पीडित किशोरीले बुधबार आफूमाथि भएको सामूहिक बलात्कारबारे किटानी जाहेरी दिएपछि पाँच जनालाई पक्राउ

काठमाडौं । गोकर्णेश्वरस्थित माइती नेपालस्थित प्रतीक्षालयमा एक पुरुष मृत फेला परेका छन् । नाम नखुलेका अन्दाजी ५० वर्षीय पुरुष गोकर्णेश्व नगरपालिका-४ गोकर्णमा मृत भेटिएका हुन् । माइती नेपालको प्रतीक्षालयमा मृत

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रहरी समायोजन नहुँदा समस्या भएको बताएका छन् । ६९औँ प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालयले धनगढीमा गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले यस्तो बताएका

काठमाडौं । सवारी दुर्घटना गराई फरार भएका एक जना चालकलाई प्रहरीले पक्राउ गरेको छ। दशैंको दिन तिनकुनेस्थित गैरीगाउँमा एक यात्रुलाई ठक्कर दिएर फरार भएका चालकलाई प्रहरीले पक्राउ गरेको हो ।

विराटनगर । विराटनगरमा होटल सञ्चालकमाथि खुकुरी प्रहार भएको छ । मुन होटलका सञ्चालक दिलिपकुमार भगतमाथि खुकुरी प्रहार भएको हो। उनीमाथि दुई युवाले खुकुरी प्रहार गरेका थिए । जिल्ला प्रहरी कार्यालय

बागलुङ । बागलुङमा ६ वर्षीय छोरालाई भीरबाट फालेर आफ्नै बुबाले हत्या गरेका छन् । मंगलबार साँझ बागलुङको ताराखोला गाउँपालिका घरभई बागलुङ नगरपालिका–३ बस्ने केशव पुनले ६ वर्षीय छोरा किस्मत पुनलाई

झापा । भद्रपुरमा लागूऔषध ब्राउन सुगरसहित दुईजना भारतीय पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार लागूऔषधसहित भारत विहार किसनगञ्ज जिल्ला ठाकुरगञ्ज पञ्चायत उर्दु कोलोनी ८ बस्ने ३८ वर्षीय

झापा । झापाको शिवसताक्षी नगरपालिका ९ बाट नगदसहित जुवाडे पक्राउ परेका छन् । विनोद खरेलको घरमा रहेको सगरमाथा होटलबाट खरेलसहित १२ जनालाई पाँच लाख ३० हजार नगदसहित पक्राउ गरिएको हो

काठमाडौं । चार प्रदेशका केही स्थानमा दशैंमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दशैं विशेष बुलेटिन जारी गर्दै उक्त जानकारी दिएको हो