प्रदेश

भदौ २८ र २९ गते काठमाडौंमा नेपाल युथ समिट हुने

काठमाडौं । स्वदेशमै केही गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले यही भदौ २८ र २९ गते काठमाडौंमा नेपाल युथ समिट (युवा सम्मेलन)आयोजना गरिने भएको छ । राष्ट्र निर्माण मञ्च

लुम्बिनी प्रदेश सभाका कांग्रेस सांसद केसी जेल चलान

कुमपूर्व, २३ भदौ ।  लुम्बिनी प्रदेश सभाका सांसद धनबहादुर केसी (डीबी) जेल चलान हुनुभएको छ।  रुकुमपूर्व प्रदेश सभा क्षेत्र नम्बर २ बाट निर्वाचित नेपाली कांग्रेसका केसी आइतबार जेल चलान हुनुभएको हो। 

निर्माण क्षेत्रको समस्या समाधान गर्न प्रदेश सरकार तयार छ– मुख्यमन्त्री कार्की

विराटनगर २२ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निर्माण क्षेत्रको समस्या समाधान गर्न प्रदेश सरकार तयार रहेको बताउनुभएको छ । विराटनगरमा निर्माण व्यवसायी संघ मोरङको साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री

काठमाडौं महानगरले आजदेखि सुरू गर्‍यो एकल सेवा प्रणाली

काठमाडौं २१ भदौ। काठमाडौँ महानगरपालिकाले आजदेखि एकल सेवाकेन्द्र प्रणाली सुरू गरेको छ । काठमाडौं प्लाजास्थित कार्यालयको ब्लक ‘क’को भुइँ तलाबाट एकल सेवा सुरु गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियारले

तिजकाे दिन पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेशमा रोक

काठमाडौँ, २० भदौ । हरितालिका (तिज) पर्वका अवसरमा पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेश गर्न नदिइने भएको छ । हरितालिका (तिज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि सबै

राष्ट्रिय स्वतन्त्र पार्टीका बारा जिल्ला संयोजक चन्दन निलम्बित

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले बारा जिल्ला सभापति चन्दन स्वर्णकारलाई पार्टीको जिम्मेवारी मुक्त गरेको छ। स्वर्णकारलाई अनुशासनको कारवाहीसहित पार्टीबाट निलम्बन गरिएको हो । पार्टी केन्द्रीय अनुशासन आयोगमा चन्दनले गुडीकुमारी साहमाथि यौन

सुख्खा पहिरो झर्दा जयपृथ्वी राजमार्ग अवरुद्ध

चैनपुर । बझाङको जयपृथ्वी राजमार्गमा सुख्खा पहिरो झर्दा सडक अवरुद्ध भएको छ । आज बिहान ७ बजेदेखि तमैल बजार नजिकै सुख्खा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको हो । सडक अवरुद्ध

एआईजी ज्ञवालीलगायतले दायर गरेको रिटको पेसी न्यायाधीश मल्ल र चुडालको इजलासमा

काठमाडौँ । नेपाल प्रहरीका एआईजी श्याम ज्ञवालीलगायत प्रहरी अधिकारीले दायर गरेको रिटमा दोस्रो सुनुवाइका लागि बिहीबार पेसी तोकिएको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा पेसी तोकिएको हो

बञ्चरेडाँडामा काठमाडौं महानगरले जोड्यो सीसीटीभी

काठमाडौं । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा रहेको ल्यान्डफिल साइटमा सीसीटीभी क्यामरा जडान गरेको छ। फोहर व्यवस्थापन हुने गरेको ल्याण्डफिल साइट नुवाकोट र धादिङ जिल्लाको सिमाना बञ्चरेडाँडामा महानगरले सीसीटीभी क्यामरा जडान गरेको

राज्यले शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा काम गर्नुपर्छ : प्रदेश प्रमुख खापुङ

उदयपुर १९ भदौ । कोशी प्रदेशका प्रदेशका प्रमुख परशुराम खापुङले राज्यले शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा काम गर्नुपर्ने बताउनुभएको छ । उदयपुरको पर्यटकीय क्षेत्रको स्थलगत अवलोकन गर्न उदयपुर आइपुग्नुभएका प्रदेश