
मोरङ, १९ भदौ । मोरङको सुन्दरहरैचा नगरपालिका–७ बस्ने दुई छोरीको हत्या गरी फरार रहेकी आमालाई पक्राउ गरी प्रहरीले बुधबार सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा धनकुटा पाख्रीवास

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणस्थलमा आज दिउँसो अजिङ्गर भेटिएको छ । आयोजनाको चरण–१ अन्तर्गत एक सय ४० मिटर

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनसम्पर्क सल्लाहकार नियुक्त गरेका छन् । पाल्पाको रैनदेवी छहरा गाउँपालिका–२ निवासी डा.रामबहादुर राउतलाई जनसम्पर्क सल्लाहकारमा नियुक्त गरेका हुन् । मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक

चितवन । गृह मन्त्रालयको गलत सूचना बनाएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पुरानो सूचनालाई भदौ १९ गते बुधबारको सूचना बनाएर सार्वजनिक गरेको आशंकामा चितवन प्रहरीले एक जनालाई नियन्त्रणमा

वीरगञ्ज १८ भदौ । वीरगञ्जमा सरकारी कार्यालय तथा निजी ग्राहकहरूले खानेपानी महसुल नतिर्दा बक्यौता रकम १२ करोड ३३ लाख ५७ हजार चार सय १८ पुगेको छ । सरकारी कार्यालय तथा

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूले एमबीबीएस प्रवेश परीक्षाको नतिजामााथि छानबिनको माग गरेका छन् ।संंघीय संसद्का दुवै सदनमा सांसदहरूले विद्यार्थीको भविष्यमाथि खेलबाड नगर्न आग्रह गरेका हुन्। उनीहरुले चिकित्सा शिक्षा आयोगले

काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले काठमाडौँको साँखुबाट सिन्धुपाल्चोक जाने सडक भासिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । मंगलबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले सडक

काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षकहरूको संगठन ‘पूर्वप्रहरी संगठन प्रमुख मञ्च’ले सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङलाई कारबाही गर्न माग गरेको छ । सञ्चारमन्त्री गुरुङले ‘प्रहरी महानिरीक्षकको जिब्रो थुत्नुपर्ने’ भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवा संसदको अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको बैठकमा उपस्थित भएकी छन् । मंगलबारको समिति बैठकमा उनले आफ्नो भारत भ्रमणका साथसाथै राजदूत नियुक्तिका सन्दर्भमा उठेका प्रश्नको जवाफ

काठमाडौं। नेपाली कांग्रेसले संगठन सुदृढीकरणका लागि एक सय दिने अभियान सञ्चालन गर्ने भएको छ। सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले असोज १ देखि पुस १० गतेसम्म संगठन सुदृढीकरण अभियान चलाउने