प्रदेश

विहानै जन्ती बोकेको ट्र्याक्टर दुर्घटना

मोरङको जहदा गाउँपालिका–४ रामचौकस्थित रंगेली–विराटनगर सडकखण्डमा आज बिहान जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।  पश्चिमबाट पूर्वतर्फ

आपसी विवादमा खुकुरी प्रहार, दुईजना गम्भीर घाइते

रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा खुकुरी प्रहारबाट दुई जना गम्भीर घाइते भएका छन् । रुकुम (पूर्व) भुमे गाउँपालिका–३ का १८

मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

मोरङको मिक्लाजुङ गाउँपालिका–९ स्थित उर्लाबारी–मधुमल्ला सडकखण्डमा बुधबार साँझ मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।  उर्लाबारीबाट मधुमल्लातर्फ

करेन्ट लागेर एकको मृत्यु

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–४, सुगा गाउँमा मंगलबार साँझ करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर नगरपालिका–४ सुगा बस्ने ६० वर्षीय सुरेश

मध्यरातमा बाटो काट्नेक्रममा एक जनाको मृत्यु

बसको ठक्करबाट बाँके जिल्लामा एक जनाको मृत्यु भएको छ ।  जिल्लाको कोहलपुर सडकखण्डअन्तर्गत मनिकापुर चोकमा लु १ ख ७३६९ नम्बरको बसले भे ५ प ९३४७ नम्बरको मोटरसाइकललाई

घर बनाउन घडेरी खार्दा ढिस्कोले पुरिएर महिलाको मृत्यु

चितवनको विकट क्षेत्र लोथरको वान्द्राङमा घर बनाउन घडेरी खार्दै गर्दा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ ।  राप्ती नगरपालिका–१३ मा पर्ने वान्द्राङका झमकलाल प्रजाकी

स्कूल बसको ठक्करबाट महिलाको मृत्यु

मोरङको विराटनगर–५, स्थित भित्री सडकखण्डमा स्कूल बसको ठक्करबाट पैदलयात्री एक महिलाको सोमबार बेलुका मृत्यु भएको छ ।  एभरेष्ट बोर्डिङ स्कूलको को १ क ८३७ नं को बसको ठक्करबाट

छोरालाई भेट्न गएका बृद्धको गाडीको ठक्करबाट बाटोमै मृत्यु

गाडीको ठक्करबाट आज यहाँ एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा तनहुँको रिसिङ गाउँपालिका– ६ का ६१ वर्षीय यामबहादुर थापा रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी

पाँच भोजपुरे प्रतिभा सम्मानित, को-को परे ? (सूचीसहित)

काठमाडौँको बौद्ध–जोरपाटी क्षेत्रमा बसोबास गर्दै आएका भोजपुरबासीको संस्था भोजपुर मातृभूमि बौद्ध–जोरपाटी एकता समाज, काठमाडौँले समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याउनुभएका भोजपुरका पाँच प्रतिभावलाई सम्मान गरेको छ ।   महान सिद्धार्थ उच्च

मोटरसाइकल एकआपसमा ठोकिदा एक जनाको मृत्यु

अरनिको राजमार्गअन्तर्गत भक्तपुरको ६ लेन सडकस्थित सल्लाघारीनजिक सुवर्णचोकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बा.९२प.४६४ नंको मोटरसाइकल