प्रदेश

निर्वाचन सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि निवार्चन आयोगले अत्यावश्यक सामग्री ढुवानीका लागि सम्बद्ध पक्षलाई आग्रह गरेको छ । निर्वाचनमा प्रयोग हुने निर्वाचन सामग्री ढुवानीका

जसपाले माग्यो प्रत्यक्ष उम्मेदवारको नाम, प्रदेश र जिल्लालाई सर्कुलर !

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारको नामावली पठाउन पार्टी संरचनालाई निर्देशनात्मक परिपत्र (सर्कुलर) जारी गरेको छ । जसपाको प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख

जेनजी आन्दोलनका क्रममा भागेका दुई कैदी लमजुङबाट पक्राउ

लमजुङ । कास्की कारागारबाट फरार भएका दुई जना कैदीलाई प्रहरीले लमजुङबाट पक्राउ गरेको छ। गत भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा कास्की कारागारबाट फरार भएका प्रतिवादीहरू लमजुङमा लुकीछिपी बसिरहेको अवस्थामा

सुनसरी गोलीकाण्ड: पीडित र प्रशासनबीच ५ बुँदे सहमतिसहित छानबिन समिति गठन

सुनसरी। सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर एक जना स्थानीयको मृत्यु भएको घटनापछि उत्पन्न तनाव अन्त्यका लागि पाँच बुँदे सहमति भएको छ । बुधबार राति करिब १ बजे

खोला किनारको मापदण्ड खारेज गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । काठमाडौंका नदी तथा खोला किनारका मापदण्ड खारेज गर्न माग गर्दै प्रदर्शन गरिएको छ। बिहीबार भूमि अधिकार संरक्षण संघर्ष समिति र गैर न्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष

सुनसरीमा तनाव: शव सडकमै राखेर स्थानीयले गरे राजमार्ग अवरुद्ध

सुनसरी। सुनसरीको कोशी गाउँपालिका–१ स्थित पुरी टोलमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । गएराति १ बजे कोशी गाउँपालिका–१ मा तस्करी

काठमाडौँबाट नक्कली नोटसहित ६ जना पक्राउ

काठमाडौं । गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेल चोकबाट नेपाली एक हजार दरका ७६ थान नक्कली नोटसहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शंखरापुर नगरपालिका-४ साँखु बस्ने सिन्धुपाल्चोक बाह्रबिसे गाउँपालिका-२ घर

सिकार खेल्न गएका एक जनाको मृत्यु, भरुवा बन्दुकसहित ५ जना पक्राउ

जाजरकोट । जाजरकोटमा सिकार खेल्न गएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारेकोट गाउँपालिका-८ का ३६ वर्षीय प्रचण्डदेव सिंह रहेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार पुस १३ गते

सशस्त्रले चलाएको गोलीबाट स्थानीयको मृत्युपछि सुनसरीमा तनाव, बीओपी परिसर ढुंगामुढा

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–१ स्थित पुरी टोलमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरीको टोलीले बुधबार राति करिब १ः१०

चिसो अझै बढ्छ : मौसम विभाग

काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको भन्दै जल तथा मौसम विज्ञान विभागले चिसो अझै बढ्ने संकेत गरेको छ । विभागका अनुसार पश्चिमी वायुको प्रभावले बादल लागेको छ