मनोरन्जन

गाएक सागरले नयाँ स्वरूपमा ल्याए ‘न मैले लेखेँ, न उनले लेखिन्’

काठमाडौँ, १५ असार । गायक हिमाल सगरले ‘न मैले लेखेँ, न उनले लेखिन्’ गीतलाई एक्काइस वर्षपछि नयाँ स्वरूपमा ल्याउनु भएको छ । आज यहाँ जमलस्थित विश्वज्योति सिनेप्लेक्समा पत्रकार सम्मेलनमा उहाँले

यी दुई फिल्मका लागि टाइगरले लिएका थिए झन्डै १६५ करोड भारु !

नयाँ दिल्ली । हालैका दिनमा वासु भगनानी र ज्याकी भगनानीको प्रोडक्सन कम्पनी पूजा इन्टरटेनमेन्ट लगातार चर्चामा छ । मिडिया रिपोर्टका अनुसार कम्पनीमाथि साढे २ अर्ब भारुको ऋण छ । ऋणका

‘माइली’मा प्रियंका कार्की अनुबन्धित

काठमाडौं । रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने फिल्म ‘माइली’ मा अभिनेत्री प्रियंका कार्की अनुबन्धित भएकी छन् । बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशन रहने फिल्मका लागि प्रियंकालाई हालै निर्माण पक्षले अनुबन्धित

कल्कीले पहिलो दिन विश्वभर कमायो १८० करोड भारु

नयाँ दिल्ली । प्रभास, अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हासन स्टारर फिल्म ‘कल्की २८९८ एडी’ भारतीय सिनेमाको तेस्रो ठुलो ओपनर बनेको छ । नाग अश्विन निर्देशित फिल्मले हिन्दी, तमिल,

म संसारकै भाग्यमानी छु झैँ लाग्छ: समीक्षा अधिकारी

काठमाडौँ । गायिका समीक्षा अधिकारीले रिस राग र डाहा मनमा पालेर केही नहुने बताएकी छन् । उनले आफू उठ्नै लाग्दा बेस्सरी ठेस लागेर लडेकी चेली भएको उल्लेख गर्दै सो क्रममा

जनकपुरधाममा आजदेखि अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

धनुषा, असार ११ । जनकपुरधाममा अन्तर्राष्ट्रिय मैथिली चलचित्र महोत्सव आजदेखि सुरु हुँदैछ । जनकपुरधाम उपमहानगरपालिका तथा लोक सञ्चार जनकपुरधामद्वारा संयुक्त रुपमा पहिलो पटक महोत्सव आयोजन हुन लागेको हो । मधेस

अभिनेता हमालद्वारा तस्बिर प्रदर्शनीको अवलोकन

काठमाडौँ, १० असार । अभिनेता राजेश हमालले राष्ट्रिय समाचार समिति (रासस)ले सधैँ सत्य तथ्य समाचार सम्प्रेषण गर्दैआएको बताउनुभएको छ । राससले केन्द्रीय कार्यालय भद्रकालीमा गणतन्त्र दिवसका अवसरमा आयोजना गरेको ‘गणतन्त्रका

‘मिस ग्राण्ड नेपाल–२०२४’को आवेदन खुला

काठमाडौँ, ९ असार । ‘मिस ग्राण्ड नेपाल, २०२४’ नामक सौन्दर्य प्रतियोगिताका लागि आवेदन खुला गरिएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक उमङ्ग क्रिएसन प्रालिका प्रवन्ध निर्देशक उद्धव अधिकारीले

करण परियार बने नेपाल आइडल

काठमाडौँ, असार ९ । करण परियार नेपाल आइडल बन्न सफल भएका छन् । नेपाल आइडल सिजन–५ को शनिबार सम्पन्न ग्रान्ड फिनालेमा बर्दियाका करणले पोखराकी सलोमी गुरूङ, दार्जिलिङका सचिन विश्वकर्मा र

सङ्गीत दिवसः गीतसङ्गीत जीवनकै अभिन्न अङ्ग

काठमाडौँ, ७ असार । अग्रज गीतकार तथा सङ्गीतकारहरुले गीतसङ्गीत मानव जीवनकै अभिन्न अङ्ग भएकाले समाजलाई अगाडि बढाउने सृजना गर्नुपर्नेमा जोड दिनुभएको छ ।