
नयाँ दिल्ली । बलिउडमा चलचित्रका मुख्य कलाकारहरूको पारिश्रमिक बढेको विषयबारे केही समयदेखि गर्मागर्मी चलिरहेको छ । यसैबिच, फिल्म निर्माता जोया अख्तरले करण जोहरलाई कलाकारको पारिश्रमिक घटाउन सल्लाह दिएकी छिन् ।

नयाँ दिल्ली । बलिउड निर्माता वासु भगनानी लामो समयदेखि आफ्ना कर्मचारीको पारिश्रमिक रोकेको विषयलाई लिएर विवादमा तानिएका छन् । यसैबिच, वासु भगवानीको प्रोडक्सन हाउस पूजा इन्टरटेनमेन्टले ओटीटी प्लेटफर्म नेटफ्लिक्सविरुद्ध ४७

काठमाडौं ८ असोज । बालगायक मृदुल राठीको आवाजमा ‘मेरो मन्दिर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त भिडियो सुरशाला युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । गायनमा एकदमै रुची राख्ने

काठमाडौँ, असोज ६ । भारतका चर्चित अभिनेता प्रकाश राज नेपाल आएका छन् । साउथ इन्डियन फिल्म ‘ज्याक’को छायाङ्कनका लागि उनी शनिबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका हुन् । फिल्म ज्याकको

काठमाडौं । फिल्म ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक भएको छ । स्वस्तिमा खड्का र निश्चल बस्नेतको शीर्ष भूमिका रहेको सोसल ड्रामा फिल्म ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक भएको हो ।

नयाँ दिल्ली । बलिउड अभिनेत्री श्रद्धा कपूर र अभिनेता राज कुमार रावको फिल्म ‘स्त्री २’ ले बलिउडका बादशाह शाहरुख खानको रेकर्ड तोडेको छ । पाँचौँ सप्ताहन्तमा गएको शुक्रबार, शनिबार र

वासिङ्टन डिसी । चिनियाँ सर्ट भिडियो सेयरिङ एप टिकटकले सोमबार अमेरिकी कानुनलाई चुनौती दिँदै मुद्दा हाल्दैछ । टिकटकका चिनियाँ सञ्चालक बाइटडान्सले नौ महिनाभित्र कम्पनी नबेचे अमेरिकामा टिकटक प्रतिबन्धमा पर्ने कानुनमा

काठमाडौँ, ३० भदौ । संविधान दिवसको अवसरमा काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेशनल डे कन्सर्ट’ आयोजना हुने भएको छ। आइतबार पत्रकार सम्मेलन गरी सो बारेमा जानकारी गराइएको हो। संविधान दिवस तथा राष्ट्रिय दिवसको

नेपालगन्ज, २७ भदौ। आगामी असोज १३ गतेदेखि १७ गतेसम्म भियतनाममा हुन गइरहेको किंग एण्ड क्वीन इन्टरनेशनल सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै नेपालगन्जबाट दुई प्रतियोगी भियतनाम प्रस्थान गरेका छन्। जेठ महिनामा नेपालगन्जमा

काठमाडौँ । भारतीय अभिनेता नवाजुद्दीन सिद्दीकीले नेपालमा राम्रो चलचित्र निर्माण हुने माहौल बनेको बताएका छन् । सोमबार काठमाडौँमा अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै उनले नेपाली चलचित्र शाम्बालाले चलचित्रका लागि नेपालमा अब नयाँ