मनोरन्जन

राष्ट्रिय नाचघरमा ‘माटोको गीत’

काठमाडौँ, ३० वैशाख । देशभक्ति भाव जागृत गराउन नेपाल सांस्कृतिक संस्थानले ‘माटोको गीत’ संस्कृति शृङ्खला सुरुआत गरेको छ । हरेक शुक्रबार सञ्चालन हुने सांस्कृतिक शृङ्खलामा नाटक, नृत्य र गीत प्रस्तुत

गायक रवि ओड चार दिनदेखि प्रहरी थुनामा

धनगढी । ‘नेपाल आइडल सिजन-२’ का विजेता रवि ओड पक्राउ परेका छन् । वैवाहिक बलात्कार सम्बन्धि मुद्दामा कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थायी घर भएका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण

‘महाजात्रा’ ५१ औँ दिनमा

काठमाडौँ, २९ वैशाख । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको आठौँ सातामा प्रवेश गर्दै ५१ औँ दिन पुरा गरेको छ । अन्तर्राष्ट्रियबजारमा सर्वाधिक

ट्रान्सजेन्डर महिलाको बौद्धिक तथा सौन्दर्य प्रतियोगिता हुने

काठमाडौँ । यौनिक तथा अल्पसङ्ख्यक (ट्रान्सजेन्डर) महिलाहरूको बौद्धिक तथा सौन्दर्य प्रतियोगिता हुने भएको छ । निलहिरा समाजले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा यौनिक तथा अल्पसङ्ख्यक महिलाहरूको क्षमता अभिवृद्धिका लागि

प्रकाश सपुत : गायक र अभिनेतादेखि चलचित्र निर्देशनसम्म

गण्डकी । गायन तथा अभिनयमा रमाइरहनुभएका कलाकार प्रकाश सपुत पछिल्लो समय चलचित्र निर्माण र निर्देशनमा होमिनुभएको छ । निर्देशकका रुपमा सपुतले आइतबार आफ्नो पहिलो चलचित्र ‘वसन्त’ निर्माणको घोषणा गर्नुभयो ।

अलग भए आदित्य र अनन्या

मुम्बई । बलिउड अभिनेत्री अनन्या पाण्डे पछिल्लो केही महिनादेखि आदित्य रोय कपुरसँग डेटिङ गरेको खबरले चर्चामा थिइन् । तर पछिल्लो रिपोर्ट अनुसार मार्चमा उनीहरूको ब्रेकअप भएको छ । यो खबरलाई

कुल ब्वाय हिरो बन्दै, ‘होस्टेल ३’मा गरे साइन

काठमाडौं, वैशाख २१ । ‘कन्टेन्ट क्रिएटर’का रुप्मा चर्चित पारस बम अर्थात कुल ब्वाय अब फिल्मको हिरो बन्ने भएका छन् । उनले ‘होस्टेल ३’ बाट फिल्म अभिनयमा डेब्यु गर्ने भएका हुन्

सलमानको घरमा गोली चलाउने अभियुक्तको आत्महत्यामाथि प्रश्न, प्रहरीले हत्या गरेको दाबी

एजेन्सी । सलमान खानको घरबाहिर गोली प्रहार गरेको आरोप लागेका अनुज थापानले प्रहरी हिरासतमा आत्महत्या गरेको विषयमा परिवारका सदस्यले प्रश्न उठाएका छन् । अनुजका भाइ अभिषेकले प्रहरीले उनको हत्या गरेको

श्रमिकको कथामा चलचित्र ‘लेबर’ बन्ने घोषणा

काठमाडौँ, १९ वैशाख । एकसय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर चलचित्र ‘लेबर’ बन्ने घोषणा गरिएको छ । राजधानीको सुन्धारास्थित सिटिसी मलमा रहेको सिने डी सेफमा पत्रकार सम्मेलनको आयोजना

भोजपुरी अभिनेत्री पाण्डे मृत भेटिइन्

काठमाडौं । भोजपुरी अभिनेत्री अमृता पाण्डे मृत अवस्थामा फेला परेकी छन्। उनी शनिबार आदमपुर घाटस्थित दिव्यधाम अपार्टमेन्टमा मृत अवस्थामा फेला परेकी हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनी डिप्रेशनमा थिइन्। फिल्म निर्माता–निर्देशक