मुख्य समाचार

आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गरौँ : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी आवश्यक सुधार समयमै सम्पन्न गरी नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटिएफ) को ‘ग्रे लिस्ट’ बाट छिटो बाहिर निकाल्न सबै क्षेत्र र निकाय जिम्मेवार

नागरिकलाई सीप सिकाएर त्यसलाई आयसँग जोड्छु : सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले मुलुकले आर्थिक आत्मनिर्भरता हासिल गर्न नसकेसम्म सशक्तिकरणका नारा व्यवहारमा कार्यान्वयन हुन नसक्ने बताएकी छन् । बुधबार ‘काठमाडौं विजनेस एक्स्पो–२०८२’को उद्घाटन समारोहलाई सम्बोधन

विप्लवलाई प्रचण्डको सुझाव- यताउती भौँतारिएर केही हुनेवाला छैन, एकतामा आउनुस्

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेत्रविक्रम चन्द (विप्लव) लाई एकता प्रक्रियामा आउन आग्रह गरेका छन् । बुधबार पार्टी कार्यलय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले

९ दिनदेखि माइतीघरमा अनसनरत अजय सोडारी अस्पतालमा भर्ना

काठमाडौं । माइतीघरमा आमरण अनसनरत जेनजी अभियन्ता अजय सोडारीलाई वीर अस्पतालमा भर्ना गरिएको छ। विभिन्न ६ बुँदे मागसहित ९ दिनदेखिलगातार अनसनमा रहँदा सोडारीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि आज उनलाई वीर

चुनाव केन्द्रित १२ वटा समिति गठन गर्न कांग्रेसको परिपत्र

काठमाडौं । फागुन २१ मा प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेसले चुनावकेन्द्रित विभिन्न समितिहरू गठन गर्न पार्टीका प्रदेश, जिल्ला र क्षेत्रीय १६५ वटै कार्यसमितिहरूलाई परिपत्र गरेको छ। केन्द्रीय निर्वाचन

६१ जिल्लामा छानिए निर्वाचन प्रहरी, कति पाउँछन् तलव ?

काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा परिचालन गर्न ६१ वटा जिल्लामा निर्वाचन प्रहरी छनोट भएका छन् ।यसपटक निर्वाचन प्रहरीमा भर्ना हुन २ लाख ११ हजार ७२७

रवि लामिछानेको स्वास्थ्य अवस्थाबारे के भन्छ टिचिङ अस्पताल ?

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको उपचारको विषयमा महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले जानकारी गराएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले विज्ञप्ति जारी गर्दै लामिछानेको स्वास्थ्य

कांग्रेसको परिपत्र: निर्वाचनलाई व्यवस्थित बनाउन तत्काल १२ समिति गठन गर्न निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका उम्मेदवारहरुको निर्वाचनका कार्यक्रमहरु व्यवस्थित बनाउन मातहतका पार्टी निकायलाई निर्देशन दिएको छ। उपसभापति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक उपसभापति विश्वप्रकाश शर्माले ७ प्रदेशका १६५ वटै

राष्ट्रपति र प्रधानमन्त्रीबीच आधा घण्टा भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । बुधबार बिहान १०ः३० बजे राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेकी प्रधानमन्त्री कार्की ११ बजे त्यहाँबाट बाहिरिएकी हुन् । उनीहरूबीच

डडेलधुराबाट हिउँमा उभिएर बालेनको सन्देश- सुदूर अब टाढा छैन

डडेलधुरा । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सुदूरपश्चिम पुगेका छन् । हिउँले सेताम्मे बनेको डडेलधुराको सडकमा उभिएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै बालेनले सुदूरपश्चिम अब केन्द्रबाट टाढा