
स्याङ्जा । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रको विकास आगामी निर्वाचनको साझा एजेण्डा बन्नुपर्ने धारणा राख्नुभएको छ । आज स्याङ्जामा आयोजित वालिङ महोत्सवको उदघाटन गर्दै अध्यक्ष ढकालले

काठमाडौँ । नागरिक समाजहरूका अगुवाहरूले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूको घोषणापत्रमा नागरिकको आवाज समेटिनुपर्ने माग गरेका छन् । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा

कैलाली। पितृसत्तात्मक समाजिक संरचनाका कारण घरधन्दामै सीमित हुँदैआएका सुदूरपश्चिमका ग्रामीण महिलाहरू चुलो–चौकाबाट बाहिर आउन थालेका छन् । विभिन्न गैरसरकारी संस्थाहरुले महिलाकेन्द्रित भएर लैङ्गिक–आर्थिक सशक्तीकरणका कार्यक्रममार्फत सीप विकास र स्वरोजगारीमा सघाउन थालेपछि

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाकाअनुसार बुधबार राति कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको

सुर्खेत । सुरक्षाका दृष्टिले कर्णाली प्रदेशका चार सय बढी मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखिएको छ । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रदेश प्रहरी कार्यालयले कर्णालीका १० जिल्लामा ३

काठमाडौँ । मतदाता शिक्षा प्रयोजनका लागि सबै जिल्लामा नमूना मतपत्र पुगिसकेको निर्वाचन आयोगले जनाएको छ । कूल १० लाख ९८ हजार २ सय नमूना मतपत्र छपाई भएको र ती मतपत्र मतदाता

मनाङ । हिमाली जिल्ला मनाङमा हिमपात हुने महिना हो पुस र माघ । पहाडी र तराई क्षेत्रमा वर्षा हुँदा हिमाली क्षेत्रमा हिमपात हुन्छ । हिमपात भएपछि यहाँका डाँडाकाँडा, खोला, नदी, ताल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग नर्वेली राजदूत ड्याग्नी मियोसले शिष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा सम्पन्न भेटमा दुईपक्षीय आपसी हितका विषयमा कुराकानी भएको थियो। उक्त अवसरमा राजदूत मियोसले नेपालका प्रथम

रुकुम पूर्व । रुकुम पूर्वमा हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । जिल्लाको हिमाली तथा उच्च लेकाली क्षेत्रमा गएरातिदेखि भारी हिमपात भइरहेको छ । हिमपात र वर्षाका कारण अत्यधिक चिसो बढेको

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मधेश नेपाली काँग्रेसको जन्मभूमि भएको जिकिर गरेका छन्। बुधबार सर्लाही-४ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेसको जन्मभूमि मधेशले पार्टीलाई ठूलो गुन लगाए